जैमिनी मेलाको भलिबलको उपाधिको लागि आयोजक र जैदि भिड्दै
बागलुङ, २ माघ
साहरा क्लबले आयोजना गरेको माघेसक्रान्ति तथा जैमिनी मेलाको भलिबलको उपाधिको लागि आज जैदि र आयोजक साहरा क्लब कुश्मिसेरा विच फाईनल खेल हुने...
बागलुङमा जिप दुर्घटनामा १ को मृत्यु, ३ घाइते
विमल खड्का
बुर्तिबाङ, माघ १ ।
सोमबार बिहान बागलुङको वडिगाड गाउपालिका वडा न १० गंगरेमा पिकअप जिप दुर्घटना भएको छ ।
बिहान बागलुङ गुल्मी र प्युठानको सिमाना...
सूचना तथा सञ्चार संघ बागलुङको अध्यक्षमा पुनः केसी
बागलुङ, ३० पौष
जिल्लामा स्थापना भएका सूचना तथा सञ्चार सहकारी संस्थाहरुको छाता संगठन सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभा आइतवार बागलुङमा...
विद्यालय स्तरिय जोखिम तथा क्षमता आकलन कार्यक्रम मुलपानीमा
बागलुङ, ३० पुस
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित विद्यालय सुरक्षा तथा विपद...
बुर्तिवाङ्गमा खुल्यो ग्लोबल आइएमईको शाखा
बागलुङ, ३० पुस ।
ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङ जिल्लाको बुर्तिवाङ्गमा आफ्नो नयाँ शाखा खोलेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उक्त जिल्लाको निर्वाचन क्षेत्र...
जिल्ला फुटलब संघ बागलुङको अध्यक्षमा पुनः गुरुङ
बागलुङ, ३० पुस
जिल्ला फुटलब संघ बागलुङको अध्यक्षमा पुनः रामराज गुरुङ निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा पुनः गुरुङलाई अध्यक्षमा चयन...
म्याग्दी महोत्सवको तयारी पुरा, भोली प्रचण्डले उद्घाटन गर्ने
म्याग्दी, २७ पुस
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन गैरहेको छैटौं म्याग्दी महोत्सव तथा माघेसक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको...
जिल्ला सहकारी संघ बागलुङको अध्यक्षमा पुनः गौतम चयन
बागलुङ, २७ पुस
जिल्ला सहकारी संघ बागलुङको नवौ बार्षिकसाधारण सभाले पुनः दिपक गौतमको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्वत निर्वाचित गरेको छ ।
बिहिवार सम्पन्न नवौ बार्षिक...
पृथ्वी जयन्ती तथा एकता दिवसमा बागलुङमा कसले के भने ?
बागलुङ, २७ पुस
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि भुल्न नहुनेमा बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
२ सय ९६ औँ पृथ्वी...
आदर्श नमुना सहकारीको साधारणसभा
बागलुङ, २७ पुस
आदर्श नमुना बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सातौं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन समारोहमा बोल्दै संस्थाका सल्लाहकार...




















