गलकोट राम्चे ढुङ्गामा पर्यटन मेला सुरु
बागलुङ, १३ पुस
गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले गलकोट प्राकृतिक रुपमा श्रोत र साधनले धनी रहेकोले पर्यटन प्रवर्दन गर्न गलकोट नगर प्रतिवद्व रहेको...
बागलुङमा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता
बागलुङ, १२ पुस
पेन्सन क्याम्प ब्याडमिन्टन क्लब बागलुङको आयोजनामा बिहीबारदेखि पेन्सन क्याम्प पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख...
मानव सेवा मै जीवन बिताउँछुः सुमिरा लामा
बागलुङ, ११ पुस
मानव सेवा आश्रमकी संचालिका सुमिरा लामाले जीवनको लक्ष्य भनेको मानव सेवा गर्ने रहेको र अहिले बागलुङ जिल्लामा आएर मानव सेवा गर्न पाउँदा...
कबड्डीका खेलाडी छनौट
बागलुङ, ११ पुस ।
आठौं राष्ट्रिय खेलकुदकोे लागि बागलुङबाट कबड्डीका खेलाडीहरु चयन गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजना र जिल्ला कबड्डी संघको सहयोगमा...
प्रथम भूपि पुरस्कार प्राध्यापक डाक्टर सुधा त्रिपाठीलाई प्रदान
बागलुङ, १० पुस ।
नेपालका चर्चित कवि भूपि शेरचनको ८४ औ जन्म जयन्तीको दिन धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले साहित्यकार डाक्टर सुधा त्रिपाठीलाई प्रथम भूपि पुरस्कार प्रदान...
वीवाईसी बागलुङको २७ औं बार्षिक साधारणसभा
सिर्जना कार्की
बागलुङ, ९ पुस
दिगो विकास समृद्धि सामाजिक न्याय र समानता, सामुहिक प्रयास दृढता र निरन्तर लगाव हाम्रो प्रतिबद्धता भन्ने मुल नारासाथ भिमापोखरा युवा क्लब...
संघियता असफल बनाउनु दुर्भाग्यपूर्ण हुन्छः प्रदेश सांसद सापकोटा
बागलुङ, ९ पुस ।
प्रदेश सभाका सांसद इन्द्र लाल सापकोटाले अहिले मुलुकमा ३ तहको सरकार चलिरहेको छ जनताको अपेक्षा ठूलो छ तर जनताले खाेजेकाे कुरा...
आठौं राष्ट्रिय खेलकुदको लागि बागलुङमा महिला र पुरुष फुटबल खेलाडी छनौट
बागलुङ, ८ पुस
आठौं राष्ट्रिय खेलकुदको लागि बागलुङमा महिला तथा पुरुष फुटबल खेलाडीहरु छनौट गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ...
कालिका पुरस्कारबाट पत्रकार कंडेल र आचार्य पुरस्कृत
बागलुङ, ८ पुस
कालिका भगवती मन्दिर ब्यबस्थापन समिति बागलुङले कालिका पत्रकारिता पुरस्कार २०७४ बाट बागलुङ जिल्लामा क्रियाशील दुई जना पत्रकार लाई एक कार्यक्रम बिच प्रदान...
विहुँमा रूखले च्यापेर एक मजदुरको मृत्यु
राजेशचन्द्र राजभण्डारी
बागलुङ, ७ पुस
बागलुङ जिल्ला काँठेखोला गाउँपालिका वडा नम्बर ६ विहुँमा शनिबार दिउँसो रूख काट्ने क्रममा रूखले च्यापिएर एकजना मजदुरको मृत्युु भएको छ ।
पर्वत...




















