काठेखोलामा मगर संघको गाउँपालिका स्तरिय प्रथम भेला
बागलुङ, ७ पुस ।
नेपाल मगर संघको गाउँपालिका स्तरिय प्रथम भेला शुक्रबार काठेखोला गाउँपालिकामा सम्पन्न भएको छ ।
उक्त भेलाको अवसरमा बोल्दै नेपाल मगर संघ जिलला समिति...
जनप्रिय दुग्ध उत्पादक संहकारी संस्थाको साधारणसभा
भरत सापकोटा
बागलुङ, ५ पुस ।
काठेखोला गाउपालिका वडा ५ बिहुँकोट वडार मा स्थापित जनप्रिय दुग्ध उत्पादक संहकारी संस्था लि ले आज आफ्नो ७औ बार्षिक साधारण सभा...
बजार अनुगमनलाई निरन्तरता दिन्छौं : शैलेन्द्र कुमार श्रेष्ठ
बागलुङ, ५ पुस ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले आम उपभोक्ताकाे हकहितको लागि राष्ट्रिय उपभोक्ता मन्चले बजार अनुगमन गर्ने गर्दै आएको तर...
आर्थिक अनुशासन कायम गर्न महालेखापरीक्षणको आग्रह
बागलुङ, ३ पुस
सरकारी कार्यालयहरुको अन्तिम लेखापरीक्षण गर्नका लागि बागलुङ आएको महालेखापरीक्षणको कार्यालयले आर्थिक अनुशासन कायम हुनेगरी काम गर्न सबैलाई आग्रह गरेको छ । लेखापरीक्षणको...
बागलुङ नगरपालिकाको काम बजारबाट सुरु
बागलुङ, ३ पुस
बागलुङ नगरपालिकाले साविकको जिल्ला कृषि विकास कार्यालयमार्फत आफ्नो काम सुरु गरेको छ । यस अगाडि रात्माटामा रहँदै आएको नगरपालिकाको कार्यालयलाई बागलुङ बजारमा...
रेशदेखि बागलुङ बजारसम्मको जीप भाडा तोकियो
बागलुङ, २ पुस ।
बागलुङ सदरमुकाम बागलुङ बजारदेखि काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा संचालन हुने गाडीहरुको भाडा समायोजन गरिएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर...
रेशमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन
बागलुङ, २ पुस ।
काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा वडास्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ ।
वडाअध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले...
कर्मचारी समायोजन अध्यादेशको विरोधमा बागलुङमा पनि आन्दोलन
बागलुङ, २ पुस ।
स्थानीय तहका कर्मचारीहरूले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरू आबद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय...
संकाय स्तरीय भलिबल प्रतियोगिताको उपाधि विविएसलाई
बागलुङ, २ पौष
धौलागिरी बहुमुखी क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीको संयुक्त आयोजनामा भएको संकाय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
नवआगन्तु...
सिगानामा तेस्रो सुन्तला उत्सवको तयारी तिब्र
बागलुङ, २ पुस ।
बगलुङ नरपालिका वडा नम्बर ८ सिगानामा हुने तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनीको तयारी तिब्रगतिमा अगाडी बढाइएको छ ।
गणेश व्यवसायीक कृषि सहकारीको...




















