भीमापोखरादेखि बागलुङ बजारसम्म चल्ने जीपको भाडा तोकियो
बागलुङ, १८ पुस
काठेखोला गाउँपालिकाका वडा नम्बर २ भीमापोखरादेखि बागलुङ बजार संचालन हुने जीप र पिकअप जीपको भाडा समायोजन गरिएको छ ।
काठेखोला गाउँपालिकाले प्रति किलोमिटर...
बिहुँकोट अमर क्याम्पसको ७ औं वार्षिकोत्सव
भरत प्रसाद सापकोटा
बागलुङ, १८ पुस ।
बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ को बिहुँकोट अमर क्याम्पसको ७ औ बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै...
बागलुङमा लागु औषध बेचविखन गर्ने एक महिला पक्राउ
बागलुङ, १८ पुस ।
बागलुङ नगरपालिका ४ उपल्लाचौरमा एक महिला लागु औषध सहित पक्राउ परेकी छिन् । बागलुङ नगरपालिका १३ पैयुपाटा घर भएकी उपल्लाचौरमा विजय खाजाघर...
बागलुङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
बागलुङ, १८ पुस
बागलुङ नगरपालिका १ रामरेखामा मंगलबार राती मोटर साईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परि बागलुङ नगरपालिका १२ अमलाचौरका...
बागलुङमा अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै
प्रसाद थापा
बागलुङ, १५ पुस
बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने पर्यटन केन्द्रको प्रचारप्रसार गर्ने उदेश्यले नयाँ बर्ष २०१९ मा बागलुङ सदरमुकाममा आउने पर्यटकलाई एक सय एक...
रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ताको साधारणसभा
बागलुङ, १५ पुस
रात्माटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङको १२ औ साधारणसभा तथा ५ औ अधिबेशन शनिबार सम्पन्न भयो ।
सस्थाका सल्लाहकार मुरारी दत्त शर्माको प्रमुख...
धम्जामा निःशुल्क आँखा शिविर, २१० जनाले लिए सेवा
बागलुङ, १४ पुस ।
काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाको धम्जा सामुदायिक स्वास्थ्य इकाईमा शनिबार निःशुल्क आँखा शिविर गरिएको छ ।
धम्जा सामुदायिक स्वास्थ्य इकाईको आयोजना, काठेखोला गाउँपालिका...
श्रमशक्ति व्यवस्थापनको लागि बागलुङमा हेलो नेपाल
बागलुङ, १३ पुस
बागलुङको एक सहकारीले रोजगारदाता र रोजगार योग्य आवश्यक श्रमशत्तिm व्यावस्थापनको लागी हेलो नेपाल इम्पलोइमेण्ट सर्भिस संचालन गर्ने भएको छ ।
बागलुङको साझा चौतारी...
जिल्ला सहकारी संघ बागलुङको दशौं साधारणसभा
बागलुङ, १३ पुस
जिल्ला सहकारी संघ लिमिटेड बागलुङको दशौ वार्षिक साधारणसभा शुक्रवार बागलुङ बजारमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै बागलुङ क्षेत्र नं. १ का...
गण्डकी प्रदेशमा आइतबार सार्वजनिक विदा
बागलुङ, १३ पुस ।
गण्डकी प्रदेश सरकारले आइतबार (पुस १५ गते) सार्वजनिक विदा दिएको छ ।
तमुहरूको पर्व ल्योसारको अवसरमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले...




















