हिलो खेल्दै र धान रोप्दै मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

बागलुङ, १५ असार । आज असारे १५ । आज देशभर कार्यक्रम गरी धान रोप्ने र हिलो खेल्दै धान दिवस मनाइएको छ । आज १६ औं...

बागलुङमा पनि मनाइयो १६ औं राष्ट्रिय धान दिवस

बागलुङ, १५ असार । आज असार १५ गते अर्थात १६ औं राष्ट्रिय धान दिवस । बागलुङका कृषकहरुले पनि हिलो छ्याब्दै रमाइलोका साथ राष्ट्रिय धान दिवस...

बागलुङको पूँजीगत खर्च न्यून

बागलुङ, १५ असार । चालू आर्थिक वर्ष सकिन १६ दिन मात्र बाँकी रहँदा बागलुङको पूँजीगत खर्च निकै कम देखिएको छ । करोडौंको काम गर्नुपर्ने जिल्लाका...

सल्लो रोपेर समृद्धि आउदैनः सापकोटा

बागलुङ, १५ असार । नेपाल कम्युनिष्ट पाटी (नेकपा) जिल्ला कमिटि बागलुङका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले वृक्षरोपणका नाममा सल्लो रोपेर समृद्धि नआउने भन्दै...

ताराखोलामा पर्यटन पदमार्ग निर्माण थालियो

बलबहादुर रोका बागलुङ, १५ असार । बागलुुङको ताराखोला गाउँपालिका–१ माझखर्क गाईघाट झर्नादेखि काठेखोला गाउँपालिका–५ गोडाबाधे सम्म पर्यटन पदमार्ग निर्माण थालिएको छ । गण्डकी प्रदेशले पर्यटन वन तथा...

बरेङको हुग्दीशिरमा रोकिराखेको जीप पल्टिदा हुँदा एक जनाको मृत्यु

बागलुङ, १४ असार । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङको बाटाकाचौरदेखि बागलुङ बजार आउने क्रममा ध १ ज...

भीमापोखरामा कानुुनी साक्षरता कार्यक्रम सञ्चालन

बागलुङ, १४ असार । बागलुुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा स्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार दुुव्र्यसनी रोकथाम तथा कानुुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई लागुपदार्थ तथा...

पहिरोले मध्यपहाडि लोकमार्ग अबरुद्ध

रामप्रसाद घिमिरे बागलुङ, १३ असार । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडक खण्ड अन्तरगत गलकोट नगरपालिकामा अविरल बर्षात पछि दुई स्थानमा पहिरो गएको छ । गल्कोट नरपालिका वडा न....

काठेखोला-६ बिहुका ३५ जना बेरोजगारलाई रोजगार

कोपिला कंडेल बागलुङ, १२ असार । काठेखोला गाउंपालिका ६ बिहुंमा ३५ जनालाई रोजगार प्रदान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यही असार महिनाको अन्त्य सम्मका...

बडिगाड गाउँपालिकाको ल्यायो ५५ करोड ५७ लाखको बजेट

कमल पौडेल बागलुङ (खर्बाङ), ११ असार । बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित भएको छ । आइतवार सुरु भई...

भर्खरै

धेरै पढिएका समाचार