हिलो खेल्दै र धान रोप्दै मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

बागलुङ, १५ असार ।
आज असारे १५ । आज देशभर कार्यक्रम गरी धान रोप्ने र हिलो खेल्दै धान दिवस मनाइएको छ । आज १६ औं राष्ट्रिय धान दिवस बागलुङमा पनि मनाइएको छ । बागलुङमा धान रोप्दै र हिलो खेल्दै धान दिवस मनाइयो ।
हेर्नुहोस् तस्विरहरुः

तस्विरः अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here