कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

उदयपुर, १० बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना...

बागलुङका १३ वटा एम्बुलेन्सलाई कारोना मैत्री बनाईने

बागलुङ, ९ बैशाख । कोरोना संक्रमणको आशंका वा संक्रमित विरामीलाई उपचारको लागि उपचार केन्द्रसम्म पु¥याउन बागलुङका १३ वटा एम्बलेन्सलाई कोरोना मैत्री बनाईने भएको छ । बागलुङका...

कोरोना संक्रमितको संख्या ४२ पुग्यो

बागलुङ, ९ फागुन । पालमा नेपालमा कोरोनाभाइरसबाट संक्रमति हुनेहरुको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ता डा. समिर कुमार अधिकारीले आज बेलुकी...

चट्याङले लागेर दुदिलाभाटीमा एक महिलाको मृत्यु

बागलुङ, ९ बैशाख । मंगलबार दिउँसो परेको चट्याङले लागेर बागलुङको गल्कोट नगरपालिका–१ दुदिलाभाटीमा एक महिलाको मृत्यु भएको छ । घरमै बसिरहेको बेला चट्याङले लागेर दुदिलाभाटी टोड्केकी...

नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो, एकै दिन १० जनामा संक्रमण पुष्टि

काठमाडौं, ९ बैशाख । उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण...

उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

बागलुङ, ९ फागुन । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौं, ९ वैशाख । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । योसँगै...

लकडाउनमा धमाधम बाँस, निगालोका सामग्री उत्पादन गर्दै बोहोरा !

शिब बोहोरा म्याग्दी, ९ बैशाख । कोरोना भाइरस कोभिड १९ बाट जोगिन मुलुकमा लकडाउन जारी छ । धेरैजसो मानिस घरभित्र नै सुरक्षित बसिरहेका छन् । यसरी...

धौलागिरी अञ्चल अस्पतालाई लक्ष्मी बैकले दियो स्वास्थ्य सामाग्री

राजेशचन्द्र राजभण्डारी बागलुङ, ९ बैशाख । कोरोना भाइरस (कोभिड–१९)लाई लक्षित गरेर लक्ष्मी बैंक लिमिटेड बागलुङ शाखाले धौलागिरी अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ...

आधा घण्टाको त्यो असिना पानी जसले किसानका सपना लुट्यो (फोटो फिचर)

बागलुङ, ९ बैशाख । काठेखोला गाउँपालिका–२ भीमापोखराको सिमा र ३ धम्जाको ओखले, माझकटेरा, द्वारामा सोमबार दिउँसो हावाहुरी, पानी सहित परेको असिना पर्यो । केहि दिनदेखि...

भर्खरै

धेरै पढिएका समाचार