एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी छैनः घर्ती
बागलुङ, ११ चैत । नेकपाएमालेकापोलिटव्युरो सदस्यगोकुलघर्ती मगरले नेकपाएमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी नेपालमानभएको दावी गर्नुभएको छ ।
नेकपा (एमाले)लाई एक्लै हराउँननसक्ने निश्चित भएपछि विपक्षी पार्टीहरु...
ढोरपाटनको उत्तरगंगा माविमा कंडेलको अध्यक्षतामा अनेरास्ववियु गठन
बागलुङ, १० चैत । ढोरपाटन नगरपालिका वडा नम्बर १ मा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा सागर कंडेलको अध्यक्षतामा १०१ सदस्यीय अनेरास्ववियु उत्तरगंगा प्रारम्भिक कमिटी गठन...
एमालेको कान्छो जनसंगठन संगठन विस्तार अभियानमा
बागलुङ, १० चैत । नेकपा (एमाले)को कान्छो जनसंगठन रिटनी फेडेरेसन नेपालले संगठन विस्तार अभियानलाई जिल्ला व्यापी बनाउँने तयारी थालेको छ । विदेशबाट फर्किएका युवाहरुलाई...
गठबन्धनमा अझै मिलेन चुनावी तालमेल
काठमाडौं, ९ चैत । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा ठोस निर्णय आएको छैन । यस विषयमा सहमति हुन...
काँग्रेस एक्लै चुनावी अभियानमा
काठमाडौं, २ चैत । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावको...
काँग्रेसलाई मजबुत पार्टी बनाएर देश विकासमा लाग्नेछौं–पाख्रीन
बागलुङ, १ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीनले आउँदा निर्वाचनमा काँग्रेसलाई मजबुत पार्टी बनाएर देश र जनताको विकासमा लाग्ने बताएका छन ।...
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मगर एमालेमा प्रवेश
बागलुङ, १ चैत । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जिवक कुमार पुन मगर एमालेमा प्रवेश गरेका छन् ।
२०७४...
महिला संघद्वारा श्रमिकका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण
बागलुङ, २८ फागुन । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल महिला संघ बागलुङले श्रमिकहरुका छोराछोरीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।
११२औं अन्तराष्ट्रिय...
एमसीसी पारित नभएको भए देश अस्थिर हुने थियो : प्रचण्ड
सुर्खेत, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार कर्णाली प्रदेशको...
ओलीले भने- गोरु ब्याउँदैन भन्थे, सर्वाेच्च अदालतमा गोरु ब्यायो
पोखरा, २७ फागुन । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् ।
पोखरामा शुक्रबार प्रेस...



















