गलकोट नगर र ताराखोला गाउँपालिका फाइनलमा प्रवेश
बागलुङ, १९ पुष । बागलुङमा जारी गण्डकी प्रदेश खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिका भिड्ने भएका...
हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ
खोटाङ, १९ पुष । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं १२ जालपाका ३३ वर्षीय...
बागलुङ महोत्सवमा वान डे पास रद्ध
बागलुङ, १७ पुष । बागलुङ बजारमा संचालित सातौं बागलुङ महोत्सवमा प्रवेशको लागि वितरण गरिएको वान डे पास मंगलबारबाट रद्द गरिएको छ ।
आयोजक बागलुङ उद्योग...
जापानको नोटो क्षेत्रमा शक्तिशाली भूकम्पः आठ जनाको मृत्यु
काठमाडौं, १७ पुष । जापानको पश्चिम तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । जापानको नोटो क्षेत्रमा ७ दशमलव ६...
आर्मी बुकी कप भलिबल च्याम्पियन
बागलुङ, १६ पुष । त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी...
समान उद्देश्य भएका सामाजिक संस्था विच अन्तरक्रिया
बागलुङ, १६ पुष । बागलुङमा समान उद्देश्य राखेर स्थापना भएका सामाजिक संस्थाहरु विच आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भीमापोखरा कल्याण समाजको आयोजनामा भीमापोखरा...
भीमापोखरा महिला विकास सहकारीको १८ औं साधारण सभा सम्पन्न
बागलुङ, १६ पुष । भीमापोखरा महिला विकास बचतब तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः हुमाकुमारी पौडेल गौतम चयन हुनुभएको छ ।
शनिबार सम्पन्न १८...
नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ प्रथम
बागलुङ, १५ पुष । विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ बोर्डिङ्ग स्कुल प्रथम भएको छ ।
सातौं बागलुङ महोत्सवमा आयोजित विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगितामा चिल्ड्रेन...
महिला भलिबलको उपाधि नव मालिकालाई
बागलुङ, १४ पुष । सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि नव मालिका युवा क्लबले जितेको छ ।
शनिबार भएको फाइनल...
रुकुम पश्चिममा निर्माण भए सात हजार अस्थायी टहरा
रुकुम पश्चिम, १४ पुष । जाजरकोट भूकम्पपछि रुकुम पश्चिममा सात हजार अस्थायी टहरा निर्माण भएका छन् । अस्थायी आवासका लागि सरकारले दिएको अनुदान रकमबाट...



















