कालिका साप्ताहिकको १५ औं वार्षिकोत्सव
बागलुङ, २२ माघ । उत्तरगंगा पव्लिकेसन प्रा.लि द्वारा प्रकाशित कालिका साप्ताहिक पत्रिका प्रकाशनका १५ वर्ष पुगेर १६ वर्षमा लागेको छ ।
१५ औं वार्षिकोत्सवको अवसरमा...
नागरिकका समस्या पार्टीको मुद्दा बनाउन समुदायमा काँग्रेस अभियान
बागलुङ, २२ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पतिनिधिसभा सदस्य प्रदिप पौडेलले आम नागरिकका समस्यालाई काँग्रेको मूल मुद्दा बनाउन समुदायमा काँग्रेस अभियान सञ्चालन...
प्रेस चौतारी कपको उपाधिका लागि चिल्ड्रेन लाईफ र अमर आदर्श भिड्ने
बागलुङ, २१ माघ । ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ्ग स्कुल र अमर आदर्श आवासिय माध्यमिक विद्यालय...
प्रेस चौतारी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा
बागलुङ, २० माघ । बागलुङमा जारी ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । शनिबार शनिवार सम्पन्न क्वारफाइनल खेलमा...
प्रेस चौतारी कप फुटबल प्रतियोगिता सुरु
बागलुङ, १९ माघ । बागलुङमा आज (शुक्रबार)देखि ‘प्रेस चौतारी कप–२०८०’ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन समुह चरणका खेलहरु सम्पन्न...
बागलुङमा प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाइयो
बागलुङ, १६ माघ । प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सोमबार बागलुङ बजारमा मनाइएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङले स्थापना...
बागलुङमा ‘प्रेस चौतारी कप’ फुटबल प्रतियोगिता हुने
बागलुङ, १५ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले 'प्रेस चौतारी कप–२०८०' अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
प्रेस चौतारी बागलुङले सोमबार...
विरेन्द्रको वंशनाश सँगै नेपालमा राजतन्त्र अन्त्य भयो : ओली
काठमाडौँ, १५ माघ । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र शाहको वंशनाशसँगै नेपालमा राजतन्त्रात्मक शासन ब्यवस्थाको अन्त्य...
सहकारी ठगी प्रकरणमा मेयर नेपाली विरुद्ध रेड कर्नर नोटिस जारी
बागलुङ, १२ माघ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमटिेडको रकम अपचलन गरी फरार भएका बागलुङको ढोरपाटन नगरपालिका प्रमुखसमेत रहेका देवकुमार नेपाली र...
नेपाल यु- १९ विश्वकपको सुपर सिक्समा
काठमाडौँ, १२ माघ । नेपाल दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तान...



















