प्रथम फ्युचर कपको उपाधि आयोजकलाई
रोहन जि.सी
बागलुङ, २९ माघ । प्रथम फ्युचर कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक फ्युचर ब्राईटर बोर्डिङले जितेको छ ।
फ्युचरले फाइनलमा रूद्रेपिपल मा.विलाई ४-०...
न्यू एभरेष्ट कपको उपाधि आदर्शलाई
बागलुङ, २७ माघ । न्यु एभरेष्ट कप अन्तर विद्यालय (७ कक्षा) स्तरीय फुटसल प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको छ । शनिबार भएको...
गुराँस कप फुटसलको उपाधि आयोजकले जित्यो
बागलुङ, २५ माघ । प्रथम गुराँस कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक गुराँस बिद्या सदनले जितेको छ ।
गुराँसले फाइनलमा सिद्धार्थ शिक्षा सदन ६–०...
युवक संघको मोटरसाईकल मार्चलाई स्वागत गर्न तंग्राममा विद्यार्थी प्रयोग
बागलुङ, २५ माघ । अखिल नेपाल युवक संघको बरेङ–निसीखोला मोटरसाईकल मार्चको टोलीलाई स्वागत गर्न विद्यार्थी प्रयोग गरेको पाईएको छ ।
यात्राको दोस्रो दिन जिल्लाको काठेखोला...
हत्या आरोपमा एक युवा पक्राउ
बागलुङ, २५ माघ । बागलुङको गलकोट नगरपालिका–९ बडागाउँका २४ वर्षीय नविन जैसीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयले एक युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी...
प्रथम गुराँस कप फुटसल प्रतियोगिता भोलीदेखि
बागलुङ, २३ माघ । बागलुङको गुराँस विद्यासदनले भोली (बुधबार)देखि प्रथम गुराँस कप अन्तर विद्यालय फुटसल च्याम्पियनसिप अण्डर ८ प्रतियोगिता गर्ने भएको छ ।
गुराँस विद्यासदनको...
धवलागिरि क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत
बागलुङ, २३ माघ । धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा नवआगन्तुक विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङाको...
प्रेस चौतारी कपको उपाधि चिल्ड्रेन लाईफलाई
बागलुङ, २२ माघ । प्रेस चौतारी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।
सोमबार भएको उपाधि भिडन्तमा आमर...
घरभित्र निसास्सिएर सासु-बुहारीको मृत्यु
डडेल्धुरा, २२ माघ । घरभित्र निसास्सिएर डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका १, मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया...
प्रेस चौतारी कृयाशिल पत्रकारीता पुरस्कार पौडेल र आचार्यलाई प्रदान गरिने
बागलुङ, २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङ जिल्लामा कृयाशिल दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै...




















