बेनी बजारमा खुकुरी प्रहारबाट एक युवाका मृत्यु

म्याग्दी, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ६ बजे...

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी, १० माघ । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद तुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन्। जीविकोपार्जनका लागि...

नापी सर्वेक्षक यादव घुससहित पक्राउ

काठमाडौं, १० माघ । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । नापी सर्वेक्षक रामवीर...

काठेखोलाको शिक्षा ऐन र कृषि विकास तथा व्यवसाय प्रवद्र्धन ऐन संशोधन

बागलुङ, ९ माघ । बागलुङको काठेखोला गाउँपालिकाले शिक्षा ऐन, २०७९ र कृषि विकास तथा व्यवसाय प्रवद्र्धन ऐन संशोधन गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १४...

बागलुङमा दुर्गा प्रसाई माथि कुटपिटको प्रयास

बागलुङ, ४ माघ । बागलुङमा दुर्गा प्रसाई माथि कुटपिटको प्रयास भएको छ । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ आएका प्रसाई माथि बागलुङ...

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

धादिङ, ४ माघ । धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको...

पत्रकार कुट्ने प्रहरीलाई कारवाहीको माग गर्दै प्रशासनमा धर्ना

बागलुङ, ३ माघ । पत्रकारमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै बुधबार बागलुङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएका छन् । नेपाल पत्रकार...

मेरुदण्ड भाँचिएकी क्षेत्रीलाई फोल्डिंग बेड सहयोग

बागलुङ, १ माघ । मेरुदण्ड भाँचिएर थला परेकी काठेखोला गाउँपालिका–२ भीमापोखराकी मन कुमारी क्षेत्रीलाई एक थान सेमी फोल्डिंग बेड सहयोग गरिएको छ । उनलाई...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ, १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान...

बागलुङ नगर खानेपानीको अध्यक्षमा केबी राना विजयी

बागलुङ, २९ पुष । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा केबी राना मगर बिजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा रानाले ४...

भर्खरै

धेरै पढिएका समाचार