मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा
काठमाडौं, १५ फागुन ।
सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक...
हेलिकप्टर दुर्घटनामा ७ जनाकै मृत्यु
काठमाण्डौ, १५ फागुन
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका...
हेलिकोप्टर दुर्घटनामा चिन्न नसक्ने अवस्थामा ५ जनाको शव भेटियो
काठमाण्डौ, १५ फागुन
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री...
रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन
काठमाण्डौ, १५ फागुन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहीन भएको छ । ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा...
देशभर मौसम बदली
काठमाण्डौ , १५ फागुन
बुधबार देशभर नै सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा...
वीर अस्पतालको लिफ्ट चुँडिदा दुईको मृत्यु
काठमाडौं, १० फागुन ।
वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् ।
महागनरीय प्रहरी वृत्त,...
भारात्तोलनको गण्डकी प्रदेश छनौट, कास्कीलाई ७ स्वर्ण
अर्जुन कार्की
बागलुङ, ८ फागुन
प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशको भारात्तोलनको छनौटमा कास्कीले ७ र बागलुङले १ स्वर्ण...
बागलुङका थापा जापानमा कोपा पुमा टोरेरस प्रतियागिता खेल्ने खेलाडीमा छनौट
बागलुङ, २९ माघ ।
बागलुङ नगरपालिका वडा नम्बर १ का विविध थापा जापानको टोकियोमा हुने कोपा पुमा टोरेरस फुटबल प्रतियागितामा खेल्ने भएका छन् ।
कास्की जिल्ला...
जीपको ठक्करबाट एक युवती गम्भीर घाईते
बागलुङ, १३ माघ
बागलुङ नगरपालिका–२ हल्लनचोकमा तीब्र गतिमा आएको जीपले ठक्कर दिँदा एक महिला गम्भीर घाईते भएकी छन् । विहान करिब ९ बजेर ४० मिनेटको...
गण्डकी प्रदेशले गर्यो सहकारीको संचालक समितिमा शिक्षक र कर्मचारी बस्न नपाउने निर्णय
पोखरा, ९ माघ ।
कर्मचारी र जनप्रतिनिधि सहकारीको सञ्चालन समितिमा बस्न नपाउने ब्यवस्था सहित गण्डकी प्रदेशले सहकारी ऐन पास गरेको छ । मंगलबार प्रदेशसभा बैठकबाट...

















