राष्ट्रिय सभा सदस्य निर्वाचनः गण्डकी प्रदेशमा नेकपाका श्रेष्ठ र न्यौपाने विजयी
पोखरा, ९ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तगर्त गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् ।
बिहीबार (आज) भएको मतदानमा नेकपाका...
राष्ट्रियसभाको १८ सदस्यका लागि आज मतदान हुँदै
काठमाडौं, ९ माघ ।
राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ । सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय...
घरेलु मदिराको विकृति रोक्न सर्वोच्च अदालतको आदेश
काठमाडौं, ७ माघ ।
सर्वोच्च अदालतले घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकारका निकायलाई आदेश दिएको छ । जाँडरक्सीको मनपरी उत्पादन र बिक्रीवितरणमा नियन्त्रण र अनुगमनमा...
मन्त्री बनाउने आश्वासनपछि राजीनामा दिएकी थिइन तुम्बाहाम्फेले
काठमाडौं, ७ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित...
भिडियो कन्फ्रेन्समार्फत ओली र मोदीले आईसीपीको संयुक्त उद्घाटन गर्ने
मोरङ, ७ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोगबनी–विराटनगरमा रहेको नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को संयुक्त रुपमा उद्घाटन गर्ने...
माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कपः बागलुङ टाइब्रेकरमा चुक्यो
बागलुङ, १ माघ ।
माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कप प्रतियोगिताको उद्घाटन खेलमा बागलुङ टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको छ ।
माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक कास्कीको...
२०७७ सालको दशैंको टिका कार्तिक १० गते
काठमाडौं, १ माघ
२०७७ सालको दशैं टिका कार्तिक १० गते पुगेको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैं र तिहार झण्डै एक महिना...
नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष घर्तिलाई विना सर्त रिहाई गर्न माग
बागलुङ, २७ पुस ।
नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष देवेन्द्र कुमार घर्तिलाई विना सर्त रिहाई गर्नका लागि नेपाल तरुणदल जिल्ला कार्यसमितिले माग गरेको छ । तरुणदलका...
जापानमा दुई नेपालीको मृत्यु
बागलुङ, २० पुस ।
रोजगारीको सिलसिलामा जापान रहेको दुई नेपालीको ह्दयघातको कारण मृत्यु भएको छ ।
बागलुङको ताराखोला गाउँपालिकाका टेकचन चालिसे र पोखराका विकल थापाको ह्दयघाटको...
गायक प्रकाश सपूत गण्डकी प्रदेशको भ्रमण वर्षको सद्भावना दूतमा नियुक्त
राम बहादुर थापा ‘अविरल’
बागलुङ, १८ पुस ।
गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल...




















