जननिगरानी साप्ताहिक पत्रिका नवौँ वर्षमा प्रवेश

बागलुङ, १ असार । गुहेंली संचार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि नवौँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आठौँ...

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ, ३० जेठ । बागलुङमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १४ जना घाईते भएका छन् । बागलुङको बुर्तिबाङ बजारदेखि यात्रु बोकेर...

तंग्राममा टिपर दुर्घटना हुँदा तीन जना घाईते

बागलुङ, जेठ २९ गते । बागलुङमा टिपर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । बिहिबार साँझ बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ अक्षेतेदेखि वडा...

राष्ट्रिय सहकारी बैंकमा इमेज सहकारी पीडितले लगाएको ताला खुल्यो

बागलुङ, २५ जेठ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको कार्यालयमा इमेज पीडित संघर्ष समितिले लगाएको ताला दुई घण्टापछि खुलेको छ । साढे ४ बजेदेखि...

राष्ट्रिय सहकारी बैंक बागलुङमा सहकारी पीडितको तालाबन्दी

बागलुङ, २५ जेठ । इमेज पीडित संघर्ष समितिले राष्ट्रिय सहकारी बैंक बागलुङको कार्यालयमा तालाबन्दी गरेको छ । आईतबार सूचनाको हक माग गर्दै कार्यालय गएको टोलीले मागे...

समय अगावै काम सक्ने निर्माण कम्पनी सम्मानित

बागलुङ, २५ जेठ । तोकिएको समय भन्दा ६ महिना अघि सम्पन्न गर्ने निर्माण कम्पनीलाई बागलुङमा सम्मान गरिएको छ । बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र...

नेपाल भूपू सैनिक संघको स्थापना दिवसमा फलफुल वितरण

बागलुङ, २४ जेठ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघको ३५ औं स्थापना दिवसमा फलफुल वितरण गरिएको छ । शुक्रबार संघको स्थापना दिवस...

किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना

बागलुङ, २४ जेठ । बागलुङमा किशोरकिशोरी मैत्री सूचना केन्द्र बागलुङमा स्थापना गरिएको छ । सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने...

आज निर्जला एकादशीः तुलसीको दल राखिँदै

काठमाडौं, २४ जेठ । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा...

पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दामा १८ करोड रूपैयाँ बिगो मागदाबी

काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको छ...

भर्खरै

धेरै पढिएका समाचार