राष्ट्रपति रनिङ शिल्डको उपाधि अमर आदर्शलाई

बागलुङ, २४ मंसिर । बागलुङ नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ । आईतबार सम्पन्न प्रतियोगितामा १४ स्वर्ण सहित २७...

पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको टोड्के

प्रताप बानियाँ म्याग्दी, २३ मंसिर । भौतिक पूर्वाधारको विकास भएसँगै म्याग्दीको टोड्के पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । टोड्केसम्म पुग्ने सडकको पहुँच...

राष्ट्रपति रनिङ शिल्ड: दौडमा गणेश माविलाई दुई स्वर्ण

बागलुङ, २२ मंसिर । बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गणेश माध्यमिक विद्यालयले दुई स्वर्ण पदक जितेको...

गृह श्रमिकलाई लैङ्गिक हिंसा विरुद्ध प्रशिक्षण

बागलुङ, २२ मंसिर । लैङ्गिक हिंसा विरुद्धकामे १६ दिने अभियानको सन्दर्भ पारेर गृह श्रमिकलाई प्रशिक्षण दिईएको छ । नेपाल गृह श्रमिक संघ बागलुङको आयोजना र...

बागलुङमा लागुऔषध सहित दुई युवा पक्राउ

बागलुङ, २१ मंसिर । बागलुङमा लागुऔषध सहित दुई युवा पक्राउ परेका छन् । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी कुर्लिमारेका २४ वर्षीय नारायण पुन मगर र २१...

पूर्वप्रधानमन्त्री ओलीले गरे बागलुङ कालिकाको दर्शन

बागलुङ, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको दर्शन गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि...

वर्तमान सरकार चरम असफल : एमाले अध्यक्ष ओली

बागलुङ, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले वर्तमान सरकार चरम असफल सरकार भएको बताएका छन् । बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको...

देश अफ्ठ्यारो अवस्थामा रहेको छः ओली (फोटो फिचर)

बागलुङ, २० मंसिर । नेकपा एमालेले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा–२०८० अन्तरगत अध्यक्ष केपि शर्मा ओली सहितको टोली बुधबार बागलुङ आइपुगेको छ । बुधबार...

बागलुङमा एमालेको समृद्धिका लागि संकल्प यात्रालाई स्वागत

बागलुङ,२० मंसिर । नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बुधबार गण्डकी प्रदेश प्रवेश गरेको छ । झुलाघाट–चिवाभञ्ज्याङ्गको १९ दिने पदयात्रा सुरु गरेको सातौं दिन...

इमेज सहकारीका फरार कार्यवाहक अध्यक्ष नेपाली पक्राउ

बागलुङ, १९ मंसिर । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थामा ठगी गर्ने व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । बागलुङ जिल्ला अदालतले मंगलबार...

भर्खरै

धेरै पढिएका समाचार