बागलुङमा कोरोना संक्रमितको संख्या १ सय १२ पुग्यो
बागलुङ, ७ असार ।
बागलुङमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज (आइतबार) विहान थप ९ जनमा संक्रमण...
बागलुङ नगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि
बागलुङ, ६ असार ।
बागलुङ नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका -३ का २५ बर्षिय पुरुष,...
स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा गल्तीः काठेखोलाका ५ र ढोरपाटनका ३ जना संक्रमित
बागलुङ, ६ असार ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले सुचना प्रवाहमा पुनः गम्भिर भुल गरेको छ ।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले हस्ताक्षर गरेर आज...
काठेखोला–४ तंग्राममा पहिरोले घर पुरिदा एक महिला वेपत्ता
बागलुङ, ६ असार ।
काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेत ठोट्नेरीमा पहिरोले एक घर पुरिएको छ ।
शुक्रबार रातीदेखि परेको अविरल पानीको कारण शनिबार विहान घर माथिबाट आएको...
गण्डकी प्रदेशका ७ जिल्लामा ५८ जनालाई कोरोना पुष्टि, संक्रमित संख्या ४३८ पुग्यो
बागलुङ, ६ असार ।
आज बिहान गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमण देखिएकाे पुष्टि भएको छ ।
नयाँ संक्रमित प्रदेशका ७ जिल्लाका रहेका छन् ।...
काठेखोलामा एक महिला सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ, ६ असार ।
बागलुङको काठेखोला गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाखामा गरिएको परीक्षणमा शनिबार विहान काठेखोला गाउँपालिकाका...
कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउन नगरपालिकाका ड्राइभर परिचालन
बागलुङ, ५ असार ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा आज पुष्टि भएका कोरोना संक्रमितहरुलाई आइसोलेसनमा ल्याउनको लागि बागलुङ नगरपालिकाका सवारी चालक परिचालन गरिएको छ ।
कोरोना...
बरेङ गाउँपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रमको पूर्णपाठ
बागलुङ, ५ असार ।
बरेङ गाउँपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम पूर्णपाठ
बैंकर्स बागलुङको अध्यक्षमा दिपक शर्मा चयन
बागलुङ, ५ असार ।
बैंक तथा वित्तिय संस्थामा काम गर्नेहरुको साझा संस्थाको रुपमा रहेको बैंकर्स बागलुङले नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्लामा संचालन भएका बैंकहरुका...
बागलुङ नगरपालिका प्रवेश गर्न कोरोना परीक्षण रिपोर्ट अनिवार्य
बागलुङ, ५ असार ।
बागलुङमा कोरोना संक्रमितको संख्या बढेपछि बागलुङ नगरपालिकाले नगरप्रवेशमा कडाइ गरेको छ । नगरपालिकाले आज सूचना प्रकाशन गरेर नेपाल सरकारको परिप्रेक्ष्णमा बाहिरी...




















