काठेखोला–७ रेशको पहिलो निर्णय : विपन्नका लागि सामाजिक सुरक्षाकोष स्थापना
बागलुङ, २२ जेठ
काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापाले स्थानीय तहलाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा रुपान्तरित गर्नका लागि स्थानीय स्रोतको अधिकतम पहिचान र...
यी तीन उपायबाट गर्मीमा शरीरलाई राख्नुहोस् फिट
गर्मीले छपक्कै छोपेको छ । यस्तो अवस्थामा शरीरलाई फिट राख्नु जरुरी हुन्छ । गर्मीमा शरीरलाई फिट राख्न के–के गर्न सकिन्छ त ?
१. तरल पदार्थ अत्यधिक...
२१ जेठ छुवाछुत मुक्त घोषणा, दलित समुदाय विषयक अन्तरक्रिया
बिक्रम सुनार
बागलुङ, २२ जेठ
बागलुङमा छुवाछुत मुक्त राष्ट्र घोषाण २१ जेष्ठ र दलित समुदाय विषयक अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएको छ ।
२०६३ साल जेठ २१...
जिल्ला लिग फुटबल प्रतियोगिता १ दिन पछि सर्यो
बागलुङ, २२ जेठ
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष हुँदै आएको जिल्ला लिग फुटबल प्रतियोगिता बागलुङमा सोमबार देखि हुने भनिएको खेल १...
रोग पखाल्न तातोपानी कुण्डमा
म्याग्दी, २१ जेठ
हरिकृष्ण गौतम
शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्थामा म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा आएका दाङ लालमटियाका शिवलाल सुबेदी कुण्डका प्रवेश गर्दा धेरै...
बागलुङका प्रजिअ पाण्डे गृहमा सरुवा, बागलुङमा तिवारी आउने
बागलुङ, २१ जेठ
गृह मन्त्रालयले शुक्रबार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) सहित ११ सहसचिवलाई र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको...
ओलीलाई भेट्न बालकोट पुगे देउवालाई ओलीको जवाफ ‘संसद रोकिन्छ’
काठमाडौं, २० जेठ
एमाले अध्यक्ष केपी ओलीले भरतपुरमा मतगणना नभएसम्म संसद चल्न नदिने पुरानै हठ दोहोर्याउनु भएको छ ।
शनिबार साँझ कांग्रेस सभापति देउवा ओली निवास...
काठेखोलाका जनप्रतिनिधिहरुलाई भीमापोखरामा स्वागत
बागलुङ, २० जेठ
काठेखोला गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार स्वागत गरिएको छ ।
नेकपा एमाले काठेखोला वडा नम्बर २ भीमापोखराले जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । कार्यक्रममा बोल्दै...
पर्यटन मन्त्रालयको सहयोगमा पर्वतमा पदमार्ग निर्माण सुरु
फलेवास (पर्वत), २० जेठ
फलेवास नगरपालिका–१ कार्कीनेटाको रातामाटादेखि कार्कीनेटा बजारसम्मको पदमार्ग निर्माण सुरु भएको छ ।
धौलागिरि अञ्चलको पुरानो प्रवेशद्वारका रुपमा रहेको कार्कीनेटामा आन्तरिक तथा बाह्य...
फुड पोइजिङले म्याग्दीमा आमा-छोराको मृत्यु
गोपाल छन्त्याल
म्याग्दी, २० जेठ
म्याग्दीको मँगला गाउँपालिका-५ छिस्वाङमा ससुराली आएका आमा छोराको फुड पोइजिङका कारण ज्यान गएको छ । सासु-ज्वाईको अवस्था गम्भिर छ । शुक्रबार...



















