दृष्टिबिहिन विद्यार्थीले जोगाए विद्यालयको इज्जत
सन्तोष थापा
पर्वत, २ असार
बागलुङको बलेवामा सञ्चालित जिल्लाकै एक मात्र दृष्टिबिहिन स्रोत कक्षा सञ्चालित विद्यालयको इज्जत दृष्टिबिहिन विद्यार्थीले जोगाएका छन् । बागलुङ नगरपालिका–१४ बलेवा नारायणस्थानमा...
कक्षाकोठा छैन, त्रिपालमुनि पढ्छन् बालबालिका
प्रताप बानियाँ
म्याग्दी, २ असार
प्रचण्ड गर्मी । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने । वर्षाको समय । एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी । घाम लाग्दा पोल्छ, पानी...
कोरला नाकामा व्यापार मेला
मुस्ताङ, २ असार
नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ ।
मेला प्रवेशका लागि यस...
जेष्ठ नगरिक, एकल महिला तथा छात्रवृत्ति वितरण
बागलुङ, १ असार
बागलुङ नगरपालिका ६ लहरेपिपल माविमा जेष्ठ नगरिक, एकल महिला तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञामलाल, लालबहादुर गम्भिरा स्मृति पुरस्कार कोष...
मुस्ताङका किसानलाई मोबाइल उपहार
मुस्ताङ, ३१ जेठ
कृषि विकास मन्त्रालयले मुस्ताङका २० जना किसानलाई मोबाइल उपहार प्रदान गरेको छ । कृषि क्षेत्रलाई आधुनिक बनाउँदै लैजाने सरकारी नीतिअनुरुप छनौट गरेका...
कालिगण्डकीमा बेपत्ता पुनको शव फेला
बागलुङ, ३१ जेठ
प्रहरीले पक्राउ गर्ने क्रममा ९ दिन अघि भागेर कालिगण्डकीमा हाम फालेका युवकको आज दिउसो शव फेला परेको छ ।
गत जेठ २३ गते...
म्याग्दीमा पनि भेटियो नक्कली नोट
म्याग्दी, ३१ जेठ
प्रभु् बैङ्क बेनी शाखामा एक विकास बैंकबाट आफ्नो खातामा जम्मा गर्न ल्याइएको नगदमा एउटा पाँच सय नोट नक्कली भेटियो । तत्कालै बैङ्की...
बागलुङको एक बैकमा नक्कली नोट भेटियो
बागलुङ, ३१ जेठ
नबिल बैक बागलुङ शाखामा पैसा जम्मा गर्न गएका बागलुङका एक व्यवसायी एकाएक चकित परे जति बेला बैक काउन्टरका कर्मचारीले ‘तपाईले ल्याएको पैसामा...
बागलुङ जिल्ला लिगको उपाधि फ्युचरलाई
अर्जुन कार्की
बागलुङ, ३० जेठ
अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको जिल्ला लिग फुटबलको उपाधि फ्युचर स्पोर्टस् क्लबले...
कसले जित्ला बागलुङ जिल्ला लिगको उपाधि ?
अर्जुन कार्की
बागलुङ, ३० जेठ
बागलुङ बजारको एक मात्र खेल मैदान बाङ्गेचौर खेल मैदानमा आज बागलुङ जिल्ला लिग फुटबलको उपाधिको लागि चिल्ड्र्न लाईफ स्पोर्टस् क्लब र...


















