गलकोट मल्मको तिहारे मेला आजदेखि सुरु हुँदै

थम्मन थापा बागलुङ, १९ कात्तिक । गलकोट नगरपालिका–७ मल्ममा सोमबारदेखि छैठौँ तिहारे मेला शुरु हुँदैछ । जनहित कला केन्द्र, मल्मले आयोजनामा हुने मेला तीन दिनसम्म चल्नेछ...

आधुनिक संचार माध्यमसँग जोडिदै स्थानीय तह

बागलुङ, १८ कार्तिक बागलुङका स्थानीय तह आधुनिक सूचना संचार प्रविधि तथा संचार माध्यमसँग जोडिएका छन् । जिल्लाका तीन स्थानीय तहले वेवसाईड सहित मोवाईल एप्स संचालनमा ल्याएका छन...

बागलुङ क्षेत्र–१ का सांसदद्वारा सांसद विकास कोषको बजेट स्थानिय तहलाई बाँडफाँड

बागलुङ, १८ कार्तिक सरकारले हरेक निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि प्रदान गर्ने स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगत बागलुङ क्षेत्र नम्बर एकमा ठूला योजनालाई प्राथमिकता दिइएको...

वर्षातको कारण अवरुद्ध भएको धाईरिङको सडक ४ महिना पछि सुचारु

सुवास आचार्य बागलुङ, १७ कार्तिक । पर्वतको जलजला गाउपालिका ७ धाईरिङको वास्वोटमा वर्षातको कारण अवरुद्ध सडक करिव ४ महिना पछी सुचारु भएको छ । बर्षात संगैको बाढी,...

राजेश हमाललाई हेर्न गल्कोट महोत्सवमा हजारौं दर्शक

गुमानसिंह भण्डारी बागलुङ, १७ कार्तिक ।  महानायक राजेश हमालको बोली सुनेसँगै गलकोटका दर्शक खुसीले चिच्याएका छन । फिल्मको पर्दामा देखेका गलकोटे दर्शकहरुले आज बागलुङको गलकोटमा प्रत्यक्ष रुपमा...

श्रमिक आधारभुत विद्यालयका विद्यार्थीलाई जुत्ता वितरण

बागलुङ, १७ कार्तिक वाल संरक्षण विकास समिती बागलुङले पर्वतको कुश्मा नगरपालिका १ मालढुङगामा रहेको श्रमिक आधारभुत विद्यालयका वालवालिकाका लागी जुत्ता हस्तान्त्रण गरेको छ । विद्यालयमा आयोजित...

गल्कोटमा प्याराग्लाइडिङको परीक्षण सफल

बागलुङ, १६ कार्तिक गलकोटमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पहिलो पटक गलकोटको सरदाखेतबाट २ वटा प्याराग्लाईडिङको सफल उडान गराइएसँगै गलकोटमा प्याराग्लाइडिङ सञ्चालनको सम्भाव्यता बढेको...

बागलुङ उद्योग बाणिज्य संघको १७ औं महाधिवेशन मंसिर २१ र २२ गते

अर्जुन कार्की बागलुङ, १५ कार्तिक ।  बागलुङ उद्योग वाणिज्य संघको ५५ औं साधारणसभा तथा १७ औँ महाधिवेशन तथा आउँदो मंसिर २१ र २२ गते हुनेभएको छ ।...

बागलुङका तीन स्थान पर्यटकीय गन्तव्यको सूचीमा

बागलुङ, १५ कार्तिक । सरकारले देशभरका पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा धार्मिक दृष्टिका...

काठेखोलाका-६ का कृषक समुहलाई अनुदानमा मिनीटेलर हलो वितरण

बागलुङ, १५ कार्तिक ।  काठेखोला गाउँपालिकाले वडा नम्बर ६ का कृषकहरुको लागि २२ ओटा मिनी पावर टिलर (यान्त्रीक हलो) हस्तान्तरण गरेको छ । काठेखोला गाउँपालिका र वडा...

भर्खरै

धेरै पढिएका समाचार