बागलुङ कारागारलाई महिला बन्दी गृहको रुपमा बिकास गरिने
बागलुङ, ६ फागुन
साविक धौलागिरीका तीन जिल्लालाई लक्षित गरी बागलुङमा महिला बन्दी गृह बनाउने निर्णय भएको छ ।
बागलुङ, पर्वत र म्याग्दीका अन्तर जिल्ला समन्वय समितिको...
अस्तव्यस्त पार्किङ्गः
जिल्ला प्रशासन कार्यालय बागलुङ अगाडी दोहोरो पार्किङ्गमा रहेका सवारी साधन । तस्विरः अर्जुन कार्की/खबरवे अनलाईन
नेकपा रुपान्तरण नभए पतन हुन्छः डा भट्टराई
बागलुङ, ५ फागुन
नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) समाजवादी पार्टीमा रुपान्तरण नभए पतन हुने दावी गर्नुभएको छ ।
‘जनसंवाद यात्रा’ को...
लखन थापाको स्मृतिमा बागलुङमा दीप प्रज्वलन
लखन थापाको स्मृतिमा दीप प्रज्वलन
बागलुङ, ३ फागुन
नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको एक सय ४२ औं स्मृतिको दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ बागलुङले...
विहुँमा निःशुल्क स्वास्थ्य शिविर
भरतप्रसाद सापकोटा
बागलुङ (विहुँ), ३ फागुन
बागलुङको काठेखोला गाउँपालिका–५ विहुँमा बिहीबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ७ सय जनाले सेवा लिएका छन् ।
जापान समाज...
बाबाको सम्झानामा विद्यालयलाई टेलिफोन सेट सहयोग
बागलुङ, २ फागुन ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरको थानपति आधारभुत विद्यालयलाई स्वर्गिय बाबाको सम्झनामा एक परिवारले टेलिफोन सेट सहयोग गरेको छ ।
विद्यालयको ४६ औं...
बागलुङका थापा जापानमा कोपा पुमा टोरेरस प्रतियागिता खेल्ने खेलाडीमा छनौट
बागलुङ, २९ माघ ।
बागलुङ नगरपालिका वडा नम्बर १ का विविध थापा जापानको टोकियोमा हुने कोपा पुमा टोरेरस फुटबल प्रतियागितामा खेल्ने भएका छन् ।
कास्की जिल्ला...
कोठखोला गाउँसभा फागुन २ गतेसम्मको लागि स्थगित
बागलुङ, २८ माघ ।
काठेखोला गाउँपालिका बागलुङको चौथो गाउँसभा दोस्रो पटक स्थगित भएको छ ।
गाउँसभा प्रस्तुत भएका ऐन, विध्येक र कार्यविधिमा छलफलको लागि गाउँसभा सदस्यले...
अमर माध्यमिक बिद्यालयको ५३ औ बार्षिकोत्सव सकियो
भरतप्रसाद सापकोटा
बागलुङ, २८ माघ
बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोट पखरा स्थित अमर माध्यमिक विद्यालय ले ५३,औ बार्षिकउत्सव समारोह सम्पन्न भएको छ ।
हरेक बर्ष...
ग्याँस लिगभई श्रीनगरटोलको एक घरमा आगलागी
बागलुङ, २८ माघ
बागलुङ बजारको श्रीनगरटोलको एक घरमा आगलागी भएको छ । सोमबार विहान मनरुपा विश्वकर्माको घरमा कोठाभाडा गरि बस्ने पार्वती विश्वकर्माले खाना पकाउने क्रममा...




















