मध्य पहाडी लोकमार्गको बागलुङ बजार-अक्षते खण्ड दैनिक आठ घण्टा बन्द हुने
बागलुङ, ११ भदौ ।
मध्य पहाडीलोक मार्ग अन्तर्गत बागलुङ बजारदेखि काठेखोला गाउँपालिका–२ अक्षते खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ बजारदेखि अक्षते...
तिजको अवसरमा रेशमा ६० हजार राशीको भलिबल प्रतियोगिता हुँदै
बागलुङ, ११ भदौ ।
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा यस वर्षपनि तिजी मेला हुने भएको छ ।
स्टार युथ क्लबले यस वर्ष भदौ १३...
नयाँपुलमा बस दुर्घटना, ५ जना घाईते
बागलुङ, ११ भदौं ।
पर्वतदेखि बागलुङ आउँदै गरेको बस कुश्मा नगरपालिका–१ नयाँपुलमा दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
छमर्केदेखि पोखरा जाने पालो थाप्न बागलुङ...
पोखरामा सहकारीमा कर विषयक अन्तरक्रिया
पोखरा, १० भदौ
राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको आयोजनामा सहकारीमा कर विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलवार पोखरामा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा...
बेसाहारा वृद्व दम्पतिलाई नव निर्मित घर हस्तान्तरण
बागलुङ (गलकोट) १० भदौ ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले विपन्न वर्गका परिवारको समृद्वि गर्न जनप्रतिनिधीले भाषण होईन व्यवहारमा काम गरेर देखाउनु पर्ने...
संयुक्त चार युवा क्लबको अध्यक्षमा कटुवाल
बागलुङ, ९ भदौ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा रहेको संयुक्त चार युवा क्लबको अध्यक्षमा अविशेक कटुवाल चयन भएका छन् ।
क्लबको सोमबार भएको प्रथम...
रवि लामिछाने सहित तीनै जना धरौटीमा रिहा
चितवन, ९ भदौ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनैजना धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलेका इजलाशले...
बागलुङबाट १४ जनाले लिए बैवाहिक अंगिकृत नागरिकता
बागलुङ, ८ भदौ
जिल्ला प्रशासन कार्यालय बागलुङबाट १४ जना विदेशी महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा नेपाली युवासँग बैवाहिक सम्बन्धमा बाँधीएका...
बागलुङमा बिना इजाजत राँगा तथा भैँसी बध
बागलुङ, ८ भदौ ।
बागलुङ सदरमुकाममा मासुका लागि प्रयोग हुने राँगा तथा भैँसी बिना इजाजत बध गरिने गरेको पाइएको छ ।
पशु चौपाया बध गर्दा पशु...
विषालु च्याउ खाँदा ससुरा बुहारी गम्भिर बिरामी
बागलुङ, ६ भदौं ।
बागलुङको ढोरपाटन नगरपालिका–६ चामिद्वारमा विषालु च्याउ खाँदा एकै घरका २ जना (ससुरा–बुहारी) सिकिस्त बिरामी परेका छन् ।
स्थानिय ६८ वर्षिय लक्ष्मण सिंह...




















