बागलुङ नगरपालिकाले उप्काइदियो गुणस्तरहित कालोपत्रे

बागलुङ, १ कार्तिक । बागलुङ बजार क्षेत्रको नाली तथा सडक मर्मतमा गुणस्तरहिन काम भएको भन्दै बागलुङ नगरपालिकाले त्यस्ता ठाउँमा भत्काएर पुनः निर्माण गर्न लगाएको छ...

बोक्से गहिरोमा बस दुर्घटना हुँदा १४ घाईते

बागलुङ, १ कार्तिक बागलुङ नगरपालिका–३ बोक्से गहिरोमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना र्घाइते भएका छन् । बूर्तिवाङ्गमा क्रिश्चियन धर्म सम्वन्धी कार्यक्रममा सहभागी भएर बागलुङ बजार...

रेशमा पुरातात्विक वस्तु संग्रालयको स्थापना गरिने

बागलुङ, १ कार्तिक ।  बागलुङको काठेखोला गाउँपालिका–७ रेशले पुरातात्विक वस्तु संकलन सुरु गरेको छ । रेशको वैनथानमा स्थानिय पुरातात्विक वस्तु संग्रालय स्थापना गर्ने उद्देश्यका साथ वडा...

समाचार लेखेको भन्दै पत्रकार सुनारलाई धम्की, कारवाहीको माग गर्दै महासंघले निकाल्यो विज्ञप्ती

बागलुङ, ३० असोज । बागलुङका पत्रकार लोकेन्द्र सुनारलाई समाचार लेखेको विषयमा भएको अभद्र व्यवहार र धम्की दिनेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले...

म्याग्दी मिस्त्रीखोला आयोजनाको नब्बे प्रतिशत निर्माण पूरा

म्याग्दी, ३० असोज । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको...

अझै विपन्न छन् एक चौथाइ नेपाली नागरिक

काठमाडौं, ३० असोज । २०१३ सालमा योजनाबद्ध विकास सुरु भएयता गरिब र गरिबी निवारणका नाममा राज्यले अर्बौँ खर्चेको छ । तैपनि अझैं प्रत्येक पाँच नेपालीमा...

म्याग्दीकी अरुणा शाही राष्ट्रिय महिला भलिबलको कप्तान चयन

बागलुङ, २८ असोज । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाही चयन भएकी छिन् । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल...

पर्यटकको सुरक्षालाई ध्यान दिँदै तिलिचो तालसम्म मनाङ प्रहरीको गस्ती

मनाङ, २७ असोज । पर्यटकको सुरक्षालाई ध्यान दिई मनाङ प्रहरीले तिलिचोमा गस्ती गरेको छ । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्य गरेको जनाएको...

उपनिर्वाचनको उम्मेदवारका लागि काँग्रेस बागलुङले केन्द्रिय समितिलाई पठायो चार जनाको नाम

बागलुङ, २७ असोज । आगामी मसिंर १४ गते प्रतिनिधि सभा, प्रदेश सभा र स्थानिय तहहरुमा रिक्त रहेको पदको उप निर्वाचन हुँदैछ । बागलुङ क्षेत्र नं. २...

बागलुङको अमलाचौरमा जनतासँग जनप्रतिनिधि

बागलुङ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ नगर कमिटीले शनिबार बानपा–१२ अमलाचौरमा जनतासँग जनप्रतिनिधि तथा शुभकामना आदन प्रदान कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा...

भर्खरै

धेरै पढिएका समाचार