गोरु काटेर खाएको आरोपमा काठेखोला-१ पालाका चार जना पक्राउ
बागलुङ, २ मंसिर ।
गोरु काटेर खाएको आरोपमा काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले काठेखोला–१ चिहानडाँडा...
मेडिकल कलेज ठगी प्रकरणः १२ कलेजमाथि छानबिन
काठमाडौं, २ मंसिर ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ । छानबिन क्रममा आवश्यक...
देशको सिमा विवाद समाधान गर्न दृढता पूर्वक उभिन सरकारलाई पूर्व गृहमन्त्री सिटौलाको आग्रह
कमल पौडेल
बडिगाड (बागलुङ), १ मंसिर ।
नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्रि कृष्ण प्रसाद सिटौलाले देशको सिमाको सन्दर्भमा पहिलो पटक राष्ट्रिय एकता कायम भएकोले दृढता...
सवै नेपालीको चाहना समृद्धिः सांसद पौडेल
कमल पौडेल
बडिगाड (बागलुङ), १ मंसिर ।
प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेलले सवै नेपालीको एउटै चाहना समृद्धि रहेको बताउनु भएको छ ।
बडिगाड गाउँपालिका ५, खार बजारमा पौंदि...
नागढुंगा सहकारीको सातौ साधारणसभा
पोखरा, १ मंसिर ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले समृद्ध नेपाल निर्माणको प्रमुख आधार सहकारी भएकाले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकारको ध्यान जानु पर्नेमा...
सहकारीलाई उत्पादनमा जोडौ : डक्टर पाठक
बागलुङ, ३० कार्तिक ।
प्रतिनिधि संसद डाक्टर सूर्य पाठकले सहकारीलाई उत्पादनमा जोड्नुपर्ने बताउनुभएको छ ।
शनिबार साझा चौतरी युवा उद्यमशिल सहकारी संस्था लिमिटेड बागलुङको प्रथम साधरण...
यु.एस. एकेडेमी यु.एस. कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश
बागलुङ, ३० कार्तिक ।
बागलुङ बजारमा जारी अन्तर मावि स्तरीय यु.एस. कप भलिबल प्रतियोगिताको फाइनलमा यु.एस. एकेडेमी प्रवेश गरेको छ ।
यु.एस. स्पोर्टस क्लबले आयोजना गरेको...
मानवसेवा आश्रमलाई खाद्यन्न र आर्थिक रकम सहयोग
बागलुङ, २९ कार्तिक ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका एक परिवारले शुक्रबार बागलुङ बजारमा रहेको मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गरेका छन् ।
काठेखोला गाउँपालिका–२ भीमापोखराका...
नेकपा बागलुङको बोल्ड निर्णयः दुई जनालाई पार्टी सदस्यबाट निलम्बन
बागलुङ, २९ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङले उपचुनावको मिति नजिकिदै गर्दा २ जनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
नेकपा बागलुङको कार्तिक...
बागलुङकी साफियालाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल
अर्जुन कार्की
बागलुङ, २८ कार्तिक ।
बागलुङमा सवैभन्दा धेरै खेलिने खेलमा पर्छ भलिबल । राष्ट्रिय र जिल्ला स्तरीय प्रतियोगिता कम हुने गरेपनि बागलुङका गाउँघरमा हुने मेला...




















