कोरोना संक्रमणबाट काठेखोलाका एक पुरुषको मृत्यु
बागलुङ, १० जेठ । काठेखोला गाउँपालिकाका एक जना पुरुषको कोरोना संक्रमणबाट धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत रहेका काठेखोला गाउँपालिका...
प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन
काठमाडौं, ८ जेठ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले...
एउटै घरमा बस्ने १५ जना सहित बानपामा थप ३७ जनालाई कोरोना संक्रमण
बागलुङ, ७ जेठ । बागलुङ नगरपालिकाको एउटै घरमा बस्ने १५ जना सहित शुक्रबार थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालको...
वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिद्वारा भोलि साँझ ५ बजेसम्मको म्याद
काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को...
धौलागिरी अस्पताललाई एभरेष्ट बैंकले दियो अक्सिजन सिलिण्डर
बागलुङ, जेठ ६ गते । एभरेष्ट बैंक बागलुङ शाखाले धौलागिरि अस्पताललाई दश थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।
कोरोना संक्रमणका जटिल संक्रमितलाई अक्सिजनको अभाव...
बेनी अस्पतालमा एचडियु र अक्सिजनसहितको आइसोलेशन सञ्चालन
म्याग्दी, ६ जेठ । म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु...
बागलुङमा थप ७० जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, ५ जेठ । बागलुङमा थप ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालको ल्याबमा मंगलबार गरिएको पिसिआर परिक्षणमा थप ७० जनालाई...
भूकम्पले घर भत्किँदा लमजुङमा चार घाइते
बागलुङ, ५ जेठ । पहाडी जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार...
लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प
बागलुङ, ५ जेठ । बुधबार विहान गएको भूकम्पको केन्द्रविन्दु लमजुङ रहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा...
बागलुङमा भूकम्पको धक्का
बागलुङ, ५ जेठ । बागलुङमा बुधबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ । तर, कति रेक्टर स्केलको भूकम्प हो त्यो भने जानकारी आउन बाँकी...




















