बागलुङमा भूकम्पको धक्का

बागलुङ, ५ जेठ । बागलुङमा  बुधबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ । तर, कति रेक्टर स्केलको भूकम्प हो त्यो भने जानकारी आउन बाँकी छ ।

बागलुङ बजार, बुर्तिबाङ, पर्वत, म्यग्दी, पोखरा, काठमाडौं लगायतको स्थानमा भूकम्पको धक्का महशुस गरिएको छ ।
विस्तृत जानकारी केहीबेरमा

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here