राष्ट्रिय सहकारी महासंघका नवनिर्वाचित सञ्चालक जिसीलाई आदर्शको शुभकामना
बागलुङ, २८ पुस
राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट सञ्चालक पदमा निर्विरोध निर्वाचित हुमा कुमारी जि.सी. (अञ्जु) लाई गृह जिल्लामा सोमबार वधाई, शुभकामना तथा...
दलित पत्रकार मञ्च बागलुङको अध्यक्षमा पुनः अनिष खाती चयन
बागलुङ, २८ पुस ।
दलित पत्रकार मञ्च बागलुङको अध्यक्षमा पुन अनिष खाती चयन हुनुभएको छ । मञ्चको सोमबार बागलुङमा सम्पन्न तेस्रो अधिवेशनले खातीको अध्यक्षतामा १५...
कुश्मीसेरामा माघे सक्रान्ति मेला सुरु
बागलुङ, २८ माघ
बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारमा ऐतिहासिक माघे संक्रान्ति मेला सोमबारदेखि सुरु भएको छ ।
साहारा क्लब कुश्मीसेराको आयोजनामा नगरपालिका वडा नम्बर २...
कोरिया गएका नेपाली युवाद्वारा मानव सेवा आश्रम बागलुङलाई बल्याङ्केट सहयोग
बागलुङ, २८ पुुस
रोजगारीको लागि दक्षिण कोरिया गएका नेपाली युवाहरुले सोमबार बागलुङको मानव सेवा आश्रम र रामानुज आश्रमलाई २० थान बल्याङ्केट प्रदान गरेका छन् ।
जाडोको...
बागलुङमा खुल्ला नगरपालिका स्तरिय दोस्रो राष्ट्रिय मेयरकप फुटबल हुने
अर्जुन कार्की
बागलुङ, २८ पुस ।
बागलुङमा खुल्ला नगरपालिका स्तरिय दोस्रो राष्ट्रिय मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघको...
यी हुन पत्रकार महासंघको शुद्विकरण अभियानले सदस्यता नविकरण नहुने बागलुङका सदस्यहरु
बागलुङ, २८ पुस ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आईतबारबाट सदस्यता शुद्विकरण अभियान थालेको छ ।
महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय तहको सरकुलर...
नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष घर्तिलाई विना सर्त रिहाई गर्न माग
बागलुङ, २७ पुस ।
नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष देवेन्द्र कुमार घर्तिलाई विना सर्त रिहाई गर्नका लागि नेपाल तरुणदल जिल्ला कार्यसमितिले माग गरेको छ । तरुणदलका...
तमानखोला प्रकरणः हत्या आशंकामा चार थान बन्दुकसहित ९ जना पक्राउ
बागलुङ, २७ पुस ।
बागलुुङको तमानखोला गाउँपालिकामा चार थान भरुवा बन्दुुक सहित पक्राउ परेका ९ जनालाई सार्वजनिक गरेको छ ।
तमानखोला गाउँपालिका– १ का ओमबहादुुर घर्तीको...
पत्रकार महासंघ बागलुङले जनप्रतिनिधि, कर्मचारी र नेताको सदस्यता नविकरण नगर्ने
बागलुङ, २७ पुस ।
नेपाल पत्रकार महासंघ बागलुङले शुद्विकरण अभियान थालेको छ ।
शुद्विकरण अभियान अन्र्तगत महासंघले शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक...
भीमापोखरामा कृषि मेला प्रदर्शनी
बागलुङ, २६ पुस ।
बागलुङको काँठेखोला गाउँपालिका २ भिमापोखरामा कृषि मेला प्रर्दशनी तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिम्रिक कृषि तथा पशुु व्यवसायिक सहकारी संस्थाको...



















