संक्रमित युवतीसँगै आएका ढोरपाटनका युवाको नमुना परीक्षणको लागि पठाईयो
हेम विश्वकर्मा
बुर्तिबाङ (बागलुङ), १७ चैत ।
कोरोना संक्रमित युवतीसँगै आएका बागलुङ ढोरपाटन नगरपालिकाका युवालाई कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि पठाईएको छ ।
फ्रान्स र...
भारतवाट फर्कदै गरेका १२ जनालाई बडिगाड गाउँपालिकाद्वारा उद्धार
कमल पौडेल
बागलुङ, १७ चैत
भारतवाट फर्किदा वाटोमै अलपत्र परेका १२ जनालाई बडिगाड गाउँपालिकाले उद्धार गरेको छ ।
बुटवल देखि हिड्दै आइरहेका बडिगाड गाउँपालिका वडा नं. १०...
कोरोनाको कारण जलविद्युत् आयोजनाका ५० हजार श्रमिक कामविहीन
काठमाडौं, १७ चैत
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्न ११...
पूर्व राज्यमन्त्री खड्काद्वारा एक महिनाको घरभाडा छुट
बागलुङ, १७ चैत ।
पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले एक महिनाको घरभाडा छुट दिने घोषणा गरेकी छिन् ।
बागलुङ नगरपालिका—२ की खड्काले आफ्नो घरमा भाडामा बस्नेहरुको एक...
गुहेली संचार सहकारीले दियो गाउँपालिका र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री
बागलुङ, १६ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलो रोक्नको लागि काठेखोला गाउँपालिका र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।
गुहेली संचार सहकारी संस्था...
संक्रमितले दिएको चक्लेट खाएका म्याग्दीका एक परिवार नै क्वारेन्टाइनमा
म्याग्दी, १६ चैत ।
शनिबार कोरोना भाइरसको पुष्टि भएकी बागलुङकी युवतीले दिएको चक्लेट खाएका बेनी नगरपालिका–६ छापाका एक यूवा सहित परिवारलाई नै होम क्वारेन्टाइनमा राखिएको...
भाइरसको संक्रमणबाट सतर्कता रहन काठेखोला–१ मा समिति गठन
बागलुङ, १६ चैत ।
काठेखोला गाउँपालिका–१ ले कोरोना भाईरसको संक्रमणबाट सतर्कता तथा सावधानी अपनाउनको लागि टोलस्तरीय समिति गठन गरेको छ ।
वडा स्तरीय विपद व्यवस्थापन समितिको...
निषेधाज्ञा पालन नभए कार्वाही हुन्छः काठेखोला गाउँपालिका
बागलुङ, १६ चैत ।
कोरोना भाइरस संक्रमण फैलिन नदिने उद्देश्यका साथ सरकारले देशभर लागु हुने गरी ‘लकडाउन’ घोषण गरेको छ ।
लकडाउन सहरी क्षेत्र र सदरमुकाममा...
कोरोना संक्रमित युवतीसँगै आएका युवाको रिपोर्ट नेगेटिभ
रोशन तिवारी
पर्वत, १६ चैत ।
पर्वत कोरोना अस्पतालमा भर्ना भएका एक यूवाको स्याव परिक्षण नेगेटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै...
सरकारद्वारा थप ८ दिन लकडाउन गर्ने निर्णय
काठमाडौं, १६ चैत ।
कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गत मंगलबारदेखि जारी लकडाउन ८ दिन थप गरिएको छ ।
मन्त्रिपरिषदको आईतबार बसेको बैठकले अरु ८ दिन...




















