बागलुङमा स्वास्थ्य कार्यक्रमको अर्धबार्षिक समिक्षा सुरु
बागलुङ, २७ चैत्र । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय अर्धबार्षिक समिक्षा मंगलबारदेखि बागलुङ बजारमा सुरु भएको छ ।
स्वास्थ्य कार्यालय बागलुङ, बागलुङका...
‘योगले शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ गराउँछ’
बागलुङ, १७ फागुन । दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ गराउने योग बिद्हरुले बताएका छन् । बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको...
बेनी नगरपालिकामा हुक्का निषेध
म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले...
नेपालमा एकैपटक ७ जनामा जेएन.१ भेरियन्ट पुष्टि
काठमाडौं, २३ पुष । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन.१ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट...
गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह सहयोग
ढोरपाटन, २ पुस । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शव गृह उपलब्ध गराइएको छ ।
गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको...
कुपोषण पीडित बालकको उपचारमा सहजीकरण
बागलुङ, २३ कार्तिक । बागलुङमा एक कुपोषण पीडित बालकको उपचारमा सहजीकरण गरिएको छ । गलकोट नगरपालिका–२ नरेठाँटीमा गतभदौ २८ गते जन्मिएका बालकको धौलागिरी अस्पतालमा...
विश्व मञ्चमा नेपालको निरीह कूटनीति
काठमाडौं, १६ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ...
बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति
म्याग्दी, ११ असोज । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी...
धौलागिरी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
बागलुङ, १० असोज । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा बागलुङको धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेक अन्य सेवा बन्द गरेका छन् ।
सरकारको...
लेक लागेका बिरामीको उपचार मुक्तिनाथमै
अमृतप्रसाद पौडेल
म्याग्दी, ४ असोज । मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यवस्था गरिएको छ...


















