कोरोना परीक्षणको दायरा फराकिलो बनाइँदै
काठमाडाैं, १५ बैशाख ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सेवा तथा पूर्वाधार विस्तार, व्यवस्थापन र चेतना कार्यक्रम व्यापक बनाउँदै लगिएको छ । पर्याप्त...
भारतबाट फर्केका १५ जनामा औलो
काठमाडौं, १४ वैशाख
भारतबाट आएर सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमा बसिरहेका १५ जना नेपालीमा औलो देखिएको छ । उनीहरू अधिकांश पुरुष छन् । कोरोना भाइरस फैलन नदिन...
धौलागिरी अञ्चल अस्पतालाई लक्ष्मी बैकले दियो स्वास्थ्य सामाग्री
राजेशचन्द्र राजभण्डारी
बागलुङ, ९ बैशाख ।
कोरोना भाइरस (कोभिड–१९)लाई लक्षित गरेर लक्ष्मी बैंक लिमिटेड बागलुङ शाखाले धौलागिरी अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ...
गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने
काठमाडौं, ९ वैशाख ।
गोरखा घर भई काठमाडाैं बस्दै आएका २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा...
मेरो आत्मबलले कोरोनालाई जित्योः मनकुमारी पौडेल
नविन शिशिर/अर्जुन कार्की
बागलुङ, ६ बैशाख ।
नेपालकै छैटौं तथा बागलुङकी दोस्रो कोरोना संक्रमित बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेललाई रोग निको भएको छ ।
शनिबार...
कोरोनाको महामारी फैलिएको बेला नेपाल र अन्य ३६ देशमा ‘दादुरा’ बिउँतिने जोखिम
काठमाडाैं, ३ बैशाख ।
कोरोनाभाइरसको विश्वव्यापी महामारीबीच कतिपय खोप लगाउने कार्यक्रममा ढिलाइ भइरहेकोले दादुराको प्रकोप फैलिन सक्ने जोखिम देखिएको छ ।
यूनिसेफका अनुसार विश्वका ३७ देशका...
कोरोना भाइरसका विषयमा १५ भ्रम र तथ्य
कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसका विषयमा धेरै भ्रमहरु समेत फैलिरहेको छ । गलत जानकारीका कारण मानिसहरुमा थप समस्या निम्तिने खतरा समेत बढेको छ ।...
क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने ?
एजेन्सी, २६ चैत ।
अधिकांशको दैनिकी अहिले घर र कोठाभित्रै सीमित भएको छ। यो नेपालमा मात्र होइन, लकडाउन गरिएका भारतसहित विश्वका धेरै देशमा पनि छ।
दैनिक...
‘लकडाउन’मा गर्भवती कसरी रहने सुरक्षित ?
काठमाडौं, १७ चैत
कीर्तिपुरकी मुना राउत गर्भवती भएको ९ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उनी चिन्तित छिन् ।...
चीनबाट अत्यावश्यक औषधि आज आइपुग्ने
काठमाडौं, १५ चैत ।
परराष्ट्र मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधिय सामग्री चीनबाट शनिबार आइपुग्ने जनाएको छ ।
ती सामग्री शनिबार...



















