गलकोट नगरले जित्यो ‘कालिका कप’को उपाधी
बागलुङ, २५ चैत । ‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ ।
ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित प्रतियोगितामा गलकोटले जैमिनी...
कालिका कप महिला भलिबलको उपाधि एसएसवाइसीलाई
बागलुङ, २१ चैत । कालिका कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एसएसवाइसी मंगला गाउँपालिकाले जितेको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङद्वारा आयोजित धार्मिक...
तेस्रो जेसीज कपको उपाधि गुठी युनाईटेडलाई
अर्जुन कार्की ।
बागलुङ, २४ फागुन । तेस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि ग्रेस गुराँस गुठी युनाईटेडले जितेको छ ।
बाङ्गेचौर खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा...
जेसीज कपको उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने
बागलुङ, २३ फागुन । तेस्रो संस्करणको जेसीज कपको उपाधिको लागि गुराँस गुठी युनाईटेड र बागलुङ सुधार केन्द्र भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल...
बलेवा र बागलुङ सुधार केन्द्र सेमिफाइनलमा प्रवेश
बागलुङ, २२ फागुन । साविक विजेता बागलुङ सुधार केन्द्र र बलेवा एफसी बागलुङमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बागलुङ...
गुठी युनाइटेड जेसीज कपको सेमिफाइनलमा प्रवेश
बागलुङ, २१ फागुन । गुठी युनाइटेड बागलुङमा जारी तेस्रो जेसीज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गुठीले म्याग्दी जिल्ला फुटबल संघलाई...
पर्पल हेज सेमिफाइनलमा प्रबेश
बागलुङ, २० फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा पर्पल हेज/एभिएम सेमिफाइनल प्रबेश गरेको छ ।
मंगलवार भएको खेलमा पर्पल हेजले बागलुङ एकता कल्बलाई...
विभागीय टिम श्रीमेहर गणको फराकिलो जित
बागलुङ, २० फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा साविक उपविजेता श्रीमेहर गणले रुद्रेपिपल युवा क्लबलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।
मदन लिम्बुको...
तेस्रो जेसीज कपः बलेवा एफसीको विजयी सुरुवात
बागलुङ, १९ फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा बलेवा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा सोमबार बलेवा एफसीले हाइकर्स...
तेस्रो जेसीज कपको ट्रफी अनावरण
बागलुङ, १८ फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।
जेसीज बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन आईतबार उद्घाटन समारोहमा...


















