समाज निर्माणमा सहकारीको भुमिका
अप्सरा जि.सी.
सहकारी एक अर्का बीचको सहकार्यात्मक अवधारणा हो । सहकारी देशको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा हो । “एकका लागि सबै र सबैका लागि एक”...
पत्रकार महासंघ बागलुङमा १७ पदको लागि ३६ जनाको उम्मेदवारी
बागलुङ, २२ चैत । नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचनमा १७ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आईतबार भएको मनोनय दर्तामा अध्यक्षमा...
निर्वाचन आयोगको निर्णयः ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र
काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय...
कांग्रेस महाधिवेशन आगामी भदौ ७ गते गर्ने निर्णय
काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । कांग्रेस...
यसरी लगाइन्छ कोरोना भाइरस विरुद्धको खोप (फोटो फिचर)
बागलुङ, २१ माघ । बागलुङमा स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वयंसेविका र जिल्ला कारागार कार्यालय बागलुङका कैदीबन्दी गरि बुधबारसम्म १ हजार ४ सय ३३ जनाले कोरोना...
बुबाले गरे आफ्नै छोरीको हत्या
अर्घाखाँची, १३ माघ । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् ।
शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी...
विप्लवमाथि निगरानी बढाउन सेनामा निर्देशन
काठमाडौं, ३० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरुलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा...
स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै
काठमाडौं, २५ मंसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको...
सहकारीले अतिरिक्त शुल्क लिन पाउने
काठमाडौँ, २३ मंसिर । सरकारी संस्थाले कर्जा लगानीमा अधिकतम एक प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाउने भएका छन् । सहकारी विभागले आगामी माघ १ गतेदेखि...
लक्षण देखिएपछि अस्पताल पुगेका दुई जना महिलालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, ८ मंसिर । बागलुङमा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आज (सोमबार) बागलुङ नगरपालिका...



















