यसरी लगाइन्छ कोरोना भाइरस विरुद्धको खोप (फोटो फिचर)

बागलुङ, २१ माघ । बागलुङमा स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वयंसेविका र जिल्ला कारागार कार्यालय बागलुङका कैदीबन्दी गरि बुधबारसम्म १ हजार ४ सय ३३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

बागलुङ जिल्लामा धौलागिरी अस्पताल बागलुङ र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप सेवा संचालन गरिएको छ ।

हामीले धौलागिरी अस्पताल बागलुङबाट संचालन भएको खोप केन्द्रमा खोप लगाइदै गरेका केहि तस्विरहरु समेटेका छौं ।

तस्विरहरु:

तस्विरः अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here