विश्वप्रकाशले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री...

आजबाट संसद् अधिवेशन

काठमाडौं, २३ भदौ । संघीय संसदका दुवै सदनको अधिवेशन आज बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । १९ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति...

बागलुङका ७ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

बागलुङ, २२ भदौ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ...

माधव नेपाललाई पाण्डेको आह्वान : ‘पार्टीमा फर्किनुस्, गल्ती क्षमा हुन्छ’

पोखरा, २२ भदौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् । कास्कीमा पार्टी...

सरकार ढल्ने, दल फुट्ने डरले मन्त्रिपरिषद् विस्तार नहुनु अचम्मको अवस्था: नेम्वाङ

काठमाडौं, २१ भदौ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन् ।   युवा संघ नेपालको...

बागलुङका जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत

बागलुङ, २१ भदौ । निर्वाचन आयोगले दल रोज्न दिएको समय एक दिन बाँकी रहदा बागलुङमा एमालेबाट निर्वाचित १ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका...

देउवा सरकारका ५६औं दिन : न मन्त्रिपरिषद् विस्तार, न सचिवालयलाई पूर्णता

काठमाडौं, २१ भदौ । कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त...

एमसीसीले सत्तारूढ गठबन्धन धरापमा, जनमोर्चा आन्दोलनमा लाग्यो

काठमाडाैं, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको...

कास्कीका सबै जनप्रतिनिधि एमालेमै

पोखरा, २० भदौ । एमाले विभाजनले कास्कीमा भने खासै असर देखिएको छैन । तीनै तहका जनप्रतिनिधिहरू एमालेमै रहने आन्तरिक सनाखत गरेका छन् । वडा सदस्यदेखि...

नेकपा एस निकट युवा संघ बगलुङको अध्यक्षमा जिसी चयन

बागलुङ, २० भदौ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल बागलुङको अध्यक्षमा प्रदिप जिसी चयन भएका छन् । युवा संघ नेपाल बागलुङको शनिबार भएको...

भर्खरै

धेरै पढिएका समाचार