लोकमार्गको काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारवाही गर्न एमाले बागलुङको माग
बागलुङ, २७ पुस । नेकपा एमाले बागलुङले मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको स्तरवृद्धि तथा कालोपत्रेमा ढिलासुस्ती, हेलचेक्रयाई र लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग...
नेकपा एमाले बागलुङको अध्यक्षमा केसी निर्वाचित
बागलुङ, २६ पुस । नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित हुनुभएको छ ।
नवौं जिल्ला अधिवेशनबाट केसीले ३२९ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो...
एमाले बागलुङको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता
बागलुङ, २४ पुस । नेकपा एमाले बागलुङको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
शुक्रबार उद्घाटन भएको एमाले बागलुङको नवौं अधिवेशनको शनिबारदेखि निर्वाचन...
नेकपा एमाले बागलुङको सचिवमा भुसाल निर्विरोध निर्वाचित
बागलुङ, २४ पौष । नेकपा एमाले बागलुङको नवौं महाधिवेशनबाट जिल्ला सचिवमा विष्णु भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
शनिबार बेलुका सम्पन्न भएको उम्मेदवारी दर्तामा सचिव...
माओवादीको पदाधिकारी चयन पेचिलो बन्दै
काठमाडौं, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको...
देउवाले ६ महिनासम्म पनि सार्वजनिक गरेनन् सम्पत्ति विवरण !
काठमाडाैं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले...
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा छ जनाको उम्मेदवारी
पोखरा, २१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा मंगलबार छ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीन सिटको लागि सत्ता गठबन्धनले तीन...
३३ प्रतिशत महिला पुर्याउन देउवालाई सकस
काठमाडौं, १८ पौष । नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा...
देउवाद्वारा दाहालको प्रशंसा
काठमाडौं, १२ पौष । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक...
नेपाली काँग्रेस बागलुङको पहिलो निर्णयः जग्गा व्यवस्थापन गरेर भवन निर्माण गर्ने
बागलुङ, ११ पौष । नेपाली काँग्रेस बागलुङको नवनिर्वाचित जिल्ला कार्यसमितिले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले बागलुङ...



















