बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

काठमाडौँ, ८ मंसिर । काठमाडौँको बल्खुमा बिहिबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ...

संविधान र संघीयताविरोधी विरुद्ध एकजुट हुन देउवाको निर्देशन

बागलुङ, १७ कार्तिक । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा संघीयताको विरुद्धमा प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेस बागलुङको...

नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको तयारी पुरा

बागलुङ, १६ कार्तिक । शुक्रबार हुने नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले बिहिबार पत्रकार सम्मेलन...

मल्ममा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला

बागलुङ, २२ असोज । राष्ट्रिय जनमोर्चा बागलुङले गलकोट नगरपालिका–९ मल्ममा प्रशिक्षण भेला सम्पन्न गरेको छ । जनमोर्चा बागलुङले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत मल्ममा...

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

पोखरा, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित...

एमाले गण्डकीको निर्वाचन: ८ सय ९६ मत खस्यो

पोखरा, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । मध्यान्ह ११ः५५ बजेदेखि सुरु भएको मतदान साढे ५...

एमाले गण्डकी अधिवेशन: अध्यक्षमा नवराज र मायानाथको उम्मेदवारी

पोखरा, १७ असोज । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको सूचीअनुसार हालका अध्यक्ष...

एमाले गण्डकी अधिवेशन : सदस्यमा २७ जना निर्विरोध

पोखरा, १७ असाेज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध...

एमाले गण्डकी अधिवेशन आजदेखी

पोखरा, १५ असोज । नेकपा एमाले प्रदेश कमिटीको पहिलो अधिवेशन आजदेखी सुरु हुँदैछ । लुम्बिनी र बागमती प्रदेशको अधिवेशन सकिसकेको छ भने बाँकी प्रदेशको...

एमसीसी सम्झौताले मुलुकको राष्ट्रियता गम्भीर संकटमा: जनमोर्चा अध्यक्ष थापा

बागलुङ, १० असोज । राष्ट्रिय जनमोर्चा बागलुङले बरेङ गाउँपालिका–३ बाटाकाचौरमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । जनमोर्चा बागलुङले असोज ५ गतेदेखि २७...

भर्खरै

धेरै पढिएका समाचार