गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा
पोखरा, २१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत लिन नसक्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।...
काम गर्न सकिएन भने अर्को उथलपुथल गर्न बेर लाउँदिन : प्रधानमन्त्री
काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोचेजस्तो काम अगाडि नबढे अर्को उथलपुथल गर्ने चेतावनी दिएका छन् । सिंहदरबारमा बिहीबार आयोजित राष्ट्रिय विकास...
राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : दाहाल र शर्माले आज उम्मेदवारी दर्ता गर्ने
काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आज बिहान ११...
जात र धर्मको नाममा घ्रिणा फैलाउने कोशिष भइरहेको छः ओली
बागलुङ, २३ फागुन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जात र धर्मको नाममा घ्रिणा फैलाउने कोशिष भइरहको बताउनुभएको छ । बागलुङ जिल्लाको बागलुङ...
गण्डकीमा आमसञ्चार र बिउँबिजन विधेयक पारित
लेखनाथ, २२ फागुन । गण्डकी प्रदेश सभाको सोमबारको बैठकले दुई विधेयक पारित गरेको छ । प्रदेश सभाका विषयगत समितिबाट पारित भएका गण्डकी प्रदेशमा बिउँ...
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौं, २१ फागुन । नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन् ।
नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ...
लोकतन्त्रवादी जनजाति महासंघ बागलुङको अध्यक्षमाः पुन
बागलुङ, १९ फागुन । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य...
युवक संघको मोटरसाईकल मार्चलाई स्वागत गर्न तंग्राममा विद्यार्थी प्रयोग
बागलुङ, २५ माघ । अखिल नेपाल युवक संघको बरेङ–निसीखोला मोटरसाईकल मार्चको टोलीलाई स्वागत गर्न विद्यार्थी प्रयोग गरेको पाईएको छ ।
यात्राको दोस्रो दिन जिल्लाको काठेखोला...
नागरिकका समस्या पार्टीको मुद्दा बनाउन समुदायमा काँग्रेस अभियान
बागलुङ, २२ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पतिनिधिसभा सदस्य प्रदिप पौडेलले आम नागरिकका समस्यालाई काँग्रेको मूल मुद्दा बनाउन समुदायमा काँग्रेस अभियान सञ्चालन...
विरेन्द्रको वंशनाश सँगै नेपालमा राजतन्त्र अन्त्य भयो : ओली
काठमाडौँ, १५ माघ । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र शाहको वंशनाशसँगै नेपालमा राजतन्त्रात्मक शासन ब्यवस्थाको अन्त्य...




















