बेनी-जोमसोम-कोरला योजना : ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

म्याग्दी, २८ जेठ । आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय...

सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज जाने

काठमाडौँ, २८ जेठ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले सोमबार...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिम, २८ जेठ । रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका-१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा...

गण्डकी प्रदेशस्तरीय फुटबलः कास्की र तनहुँ फाइनलमा, बागलुङ बाहिरियो

पोखरा, २८ जेठ । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिनजिक पुगेका छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न दुई छुट्टा–छुट्टै सेमिफाइनलबाट...

कर्णालीको झोलुङ्गे पुलमा फसेका १० खच्चडको उद्धार, २ को मृत्यु

सुर्खेत, २७ जेठ । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका १३ खच्चड मध्ये १० वटाको उद्धार छ भने २ वटाको मृत्यु भएको छ । आइतबार...

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

काठमाडौं, २७ जेठ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । पुलको...

डेंगु रोग नियन्त्रण गर्ने सरोकारवालाको प्रतिबद्धता

बागलुङ, २७ जेठ । बागलुङमा डेंगु रोग नियन्त्रण गर्ने सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् । डेंगु लगायत किटजन्य रोगहरु नियन्त्रणका लागि शनिबार बागलुङ नगरपालिका स्वास्थ्य शाखाको...

बागलुङ गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

अर्जुन कार्की । बागलुङ, २६ जेठ । गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा बागलुङले विजयी सुरुवात गरेको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा बागलुङले पर्वतविरुद्ध ४–०...

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दी, २६ जेठ । म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट बेनी नगरपालिका-१० वाखेतफर्त आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको...

बागलुङका दश पालिकाको बेरुजु ३४ करोड ४२ लाख बढी

बागलुङ, २५ जेठ । बागलुङ जिल्लाका दश स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा रु. ३४ करोड ४२ लाख बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको...

भर्खरै

धेरै पढिएका समाचार