गण्डकी सरकारमा सामेल भयो एमाले, बागलुङका पाठक सहित ४ मन्त्रीले लिए शपथ
बागलुङ, १७ भाद्र । गण्डकी सरकारमा नेकपा एमालेबाट मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण...
ढोरपाटनको पाखाथरमा ‘होमस्टे’
बागलुङ, १६ भदौ । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन,...
फ्युचरलाई अन्तर विद्यालय बास्केटबलको उपाधि
बागलुङ, १५ भाद्र । सिद्वार्थ शिक्षा सदन बागलुङले आयोजना गरेको तेस्रो संस्करणको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर आवासिय माविले जितेको छ...
निबन्ध लेखन प्रतियोगितमा गणेश माविका सदिक्षा सुनार प्रथम
बागलुङ, १४ भदौ । १७औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको बागलुङ नगरपालिकाका माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा नारायणस्थानस्थित गणेश माविका...
विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता भोलीदेखि
बागलुङ, १३ भाद्र । तेस्रो संस्करणको अन्तर विद्यालय (माध्यमिक) स्तरिय बास्केटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक सिद्धार्थ शिक्षा सदन बागलुङले पत्रकार...
एकीकृत समाजवादीको बागलुङ जिल्ला कमिटी एमालेमा समाहित
बागलुङ, १३ भाद्र । नेकपा (एकीकृत समाजवादी)को बागलुङ जिल्ला कमिटी पुरै एमालेमा समाहित भएको छ । बिहिबार नेकपा एमाले बागलुङले समायोजन कार्यक्रम गरेर एकीकृत...
विद्यामन्दिर पुस्तकालयको आयोजनामा सृजनात्मक लेखन कार्यशाला सुरु
बागलुङ, १३ भदौ । विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको...
जनमोर्चा बागलुङको वडा स्तरीय संगठनात्मक अभियान सुरु
बागलुङ, १२ भाद्र । राष्ट्रिय जनमोर्चा बागलुङले वडा स्तरीय विशेष संगठनात्मक अभियान सुरु गरेको छ । जिल्ला समितिको आठौं बैठकको निर्णय अनुसार जिल्लाका १०...
बागलुङमा हनुमान नाँच प्रदर्शन सुरु
बागलुङ, ११ भदौ । बागलुङमा ९ वर्षपछि विधिवत रुपमा हनुमान नाँच प्रदर्शन शुरु भएको छ ।
करिव तीन सय वर्ष पहिले भक्तपुरबाट बागलुङ आएका नेवारी...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
काठमाडौँ, १० भदौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्...



















