सानदार जितसँगै २१ औं संस्करणको विश्वकपमा फ्रान्स च्याम्पियन

एजेन्सी । फिफा विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो...

बाह्र घण्टापछि पोखरा–बागलुङ सडक सुचारु

पर्वत, २८ असार । अबिरल बर्षासँगै पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड बाह्र घण्टापछि सुचारु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङमा पर्ने भ्याप्ले...

पर्वतको बाजुङमा पहिरो जाँदा पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध

पर्वत, २८ असार । अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण गए रातिदेखि पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने...

प्रदेश ४ को नाम गण्डकी राख्ने नेकपाको निर्णय

पोखरा, २० असार । प्रदेश ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको...

नेपाल र चीनबीच १० वटा सम्झौता

बेइजिङ, ७ असार । नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तेस्रो दिन बिहीबार...

नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम

बागलुङ, ६ असार यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष...

कोरियामा एक नेपालीको मृत्यु

बागलुङ, ६ असार दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ । राई...

वरिष्ठ न्युरोसर्जन डा. देवकोटाको निधन

काठमाडौं, ४ असार । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड...

स्थानीय सरकारले अझै एक बर्ष कर्मचारी नपाउने

काठमाडौं, ४ असार । स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ । संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने...

मेलम्चीको पानी अझै अनिश्चित !

काठमाडौं, ४ असार । ‘मेलम्चीको पानी कहिले आउला ?’ दशकौं देखिको जिज्ञास हो यो । सरकार बेलाबेलामा यसको मिति सार्वजनिक गर्छ । तर, पटकपटकको मिति...

भर्खरै

धेरै पढिएका समाचार