नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा कार्की चयन
बागलुङ, १६ माघ । नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा मनोज कार्की चयन हुनुभएको छ ।
संगठनको बुधबार बागलुङ बजारमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले...
अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी
काठमाडौं, १५ माघ । अमेरिकामा ९९ प्रतिशत नेपाली वैध आप्रवासी भएको पाइएको छ । वैध नेपालीहरूलाई देश फिर्ता गरिने छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध...
बुर्तिबाङमा एक करोड २८ लाखमा सभागृह निर्माण हुँदै
ढोरपाटन, १५ माघ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ भब्रेटामा सिटी हल निर्माण गर्न थालिएको छ । नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले एक करोड २८...
डेढ करोड लगानीमा कागतीखेती
ढोरपाटन, १४ माघ । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई...
बागलुङ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
अर्जुन कार्की ।
बागलुङ, ९ माघ । बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ ।
बागलुङ नगरपालिकाले ५१ वटा सूचक पूरा गरेपछि बुधबार बालमैत्री...
वर्तमान सरकार आगामी निर्वाचनसम्म टिक्छः उपप्रधानमन्त्री सिंह
बागलुङ, ९ माघ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् । बुधबार विहान प्रेस युनियन...
पूर्वमन्त्री शर्माको निधन
बागलुङ, ८ माघ । पूर्व ऊर्जा राज्यमन्त्री, संविधान सभा सदस्य तथा बागलुङका बामपन्थी नेता रामजीप्रसाद शर्माको निधन भएको छ ।
उनको ६८ वर्षको उमेरमा भारतस्थित...
लायन्स र लियो सदस्यलाई उदघोषण कला तालिम
बागलुङ, ६ माघ । बागलुङमा लियो क्लबका सदस्यहरुलाई लक्षित गरि उद्घोषण कला तालिम संचालन गरिएको छ ।
लायन्स क्लब अफ धौलागिरी बागलुङ र लियो क्लब...
संघीयताले मुलुक अस्तव्यस्त भयोः केसी
बागलुङ, ६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपाली जनताले धान्न नसक्ने संघीयताले मुलुक अस्तव्यस्त भएको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र...
दोस्रो स्मृति कपको उपाधि जिप्रका बागलुङले चुम्यो
बागलुङ, ५ माघ । दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम जिल्ला प्रहरी कार्यालय बागलुङले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा प्रहरीले संकल्प...



















