धम्जामा हिमपात (फोटो फिचर)
बागलुङ, १४ पौष । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा हिमपात सुरु भएको छ ।
वर्षासँगै बुधबार बिहानैदेखि धम्जा देउरालीमामा हिमपात सुरु भएको...
चोभार सुक्खा बन्दरगाह सञ्चालनमा ढिलाइ
काठमाडाैं, १४ पुस । चोभारमा निर्माण सम्पन्न सुक्खा बन्दरगाह सञ्चालनमा सरकारले ढिलाइ गरिएको छ ।
काठमाडौंको चोभारस्थित २ सय २० रोपनी क्षेत्रफलमा १ अर्ब ६०...
बढ्दै कोरोना संक्रमण
काठमाडौं, १२ पौष । देशभर ९९ जना कोरोना संक्रमित उपचाररतमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार...
देउवाद्वारा दाहालको प्रशंसा
काठमाडौं, १२ पौष । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक...
घर आगनमै खानेपानी धारा, स्थानीय फुरुङ्ग
बागलुङ, ११ पौष । लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका बागलुङ नगरपालिका–८ सिगानाको घर आगनमै खानेपानी धारा पुगेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि आए पछि...
नेपाली काँग्रेस बागलुङको पहिलो निर्णयः जग्गा व्यवस्थापन गरेर भवन निर्माण गर्ने
बागलुङ, ११ पौष । नेपाली काँग्रेस बागलुङको नवनिर्वाचित जिल्ला कार्यसमितिले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले बागलुङ...
अवैध हतियारसहित एक पक्राउ
कास्की, ९ पौष । अवैध हतियारसहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीकाे माछापुच्छ्र्रे गाउँपालिका वडा नं.५ रिभान बस्ने वर्ष...
यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ
एजेन्सी । तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा...
पर्वतमा निर्माणाधिन चिस्यान केन्द्र साढे चार वर्षदेखि अलपत्र
पर्वत, ८ पौष । पर्वतको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माणाधिन कोल्ड स्टोर विगत साढे चार वर्षदेखि अलपत्र बनेको छ । आर्थिक वर्ष...
आयोगद्वारा २५९८ शिक्षक माग
काठमाडौं, ८ पौष । शिक्षक सेवा आयोग सानोठिमीले निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा २ हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ...




















