महसुल नतिरेपछि धुर्मुस सुन्तली फाउन्डेसनको विद्युत लाइन काटियो

चितवन, ८ पौष । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल...

सुध्रेन प्रहरीको बोली व्यवहार

काठमाडौं, ८ पौष । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ...

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीद्वारा धौलगिरी क्याम्पसलाई फर्निचर सहयोग

बागलुङ, ८ पौष । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले धौलगिरी बहुमुखी क्याम्पसलाई फर्निचर सहयोग गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना...

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि

काठमाडौं, ७ पौष । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा...

गलकोट नगरपालिकामा माओवादी केन्द्रको नेतृत्व चयन हुन सकेन

बागलुङ, ७ पौष । नेकपा माओवादी केन्द्रले यहाँको गलकोट नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका...

एक दिनको बाटो चार घण्टामा छोट्टियो

म्याग्दी, ७ पौष । दुर्गम क्षेत्र मानिने रघुगंगा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ। सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी र...

गण्डकी प्रदेशका ११ लाखभन्दा बढी नागरिकले लगाए कोरोना विरुद्ध खोपको पूर्ण मात्रा

कास्की, ६ पौष । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोना विरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लगाएका...

एमाले बागलुङको अधिवेशनको लागि वडामा पौष १६ गते प्रतिनिधि चयन गरिने

बागलुङ, ६ पौष । नेकपा (एमाले) ले बागलुङ जिल्ला कमिटीको अधिवेशन पौष २३ गते बागलुङ बजारमा गरिने भएको छ । एमाले बागलुङ जिल्ला कमिटीको...

रेडक्रस बागलुङद्वारा कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन

बागलुङ, ६ पौष । नेपाल रेडक्रस सोसाइटी बागलुङले कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यलय स्वास्थ्य विभागको...

एमसीसी सम्झौता पारित हुन्छ : गृहमन्त्री खाँण

जनकपुरधाम, ६ पौष । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासका लागि नेपालकै प्रस्तावमा आएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने बताएका...

भर्खरै

धेरै पढिएका समाचार