जुवाखालबाट वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

सुर्खेत, १८ पौष । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा...

३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस

काठमाडौं, १८ पौष । नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा...

काठेखोला गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

बागलुङ, १६ पुस । बागलुङको काठेखोला गाउँपालिकाको दाशौं गाउँसभा बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । हिउँदे अधिबेशनका रुपमा लिईने गाउँसभा प्रतिवेदन र...

नयाँ मोदी–लाहाचोक लाइन सञ्चालन

नवीनशिशिर विक बागलुङ, १६ पुस । पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिएको नयाँ मोदी (पर्वत) र कास्कीको लाहाचोक १३२ केभी डबल सर्किट विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको...

म्याग्दीमा हिउँमा पुरिएर एकजना बेपत्ता

म्याग्दी, १५ पौष । म्याग्दीको धवलागिरी गाउँपालिका-१ गुर्जामा हिउँमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय...

ब्राउन सुगर खरिदमा र्यापर लाहुरे पक्राउ

काठमाडौं, १५ पौष । काठमाडौं । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको...

एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु

बाँके, १५ पौष । नेपालगञ्जमा एकै परिवारका ४ जनाको निस्सासिएर मृत्यु भएको छ भने ३ जना गम्भीर अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेश स्वास्थ्य सेवा...

ज्यान मुद्दाका प्रतिवादी जैमिनीका पुन ११ वर्षपछि पक्राउ

बागलुङ, १५ पौष ।कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अदालतले २०६७ असोज ३...

श्रीमान हत्या आरोपमा श्रीमती जेल चलान

नवीन शिशिर विक बागलुङ, १४ पौष । श्रीमान हत्या आरोपमा बागलुङकी एक महिला कारागार चलान भएकी छन् । निसीखोला गाउँपालिका–६ खार्चङ निवासी ३१ वर्षीय टेकबहादुर...

विहुँको घोडाबाधेमा हिमपात (फोटो फिचर)

बागलुङ, १४ पौष । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँ घोडाबाधेमा विहानैदेखि हिमपात भइरहेको छ । बुधबार विहानैदेखि विहुँको घोडाबाधे, भ्यू टावर, रिजालचोकमा...

भर्खरै

धेरै पढिएका समाचार