महिला संघद्वारा श्रमिकका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण
बागलुङ, २८ फागुन । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल महिला संघ बागलुङले श्रमिकहरुका छोराछोरीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।
११२औं अन्तराष्ट्रिय...
बागलुङमा जिल्ला लिग फुटबल सुरु
बागलुङ, २८ फागुन । बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन शनिबार...
एमसीसी पारित नभएको भए देश अस्थिर हुने थियो : प्रचण्ड
सुर्खेत, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार कर्णाली प्रदेशको...
प्रथम गलकोट मेयर कपको उपाधि निसीखोलाले जित्यो
गल्कोट, २७ फागुन । गलकोटमा आयोजित प्रथम गलकोट मेयर कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको निसीखोला गाउँपालिकाले जितेको छ ।
गलकोट नगर खेलकुद बिकास समितिले आयोजना...
ओलीले भने- गोरु ब्याउँदैन भन्थे, सर्वाेच्च अदालतमा गोरु ब्यायो
पोखरा, २७ फागुन । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् ।
पोखरामा शुक्रबार प्रेस...
निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बागलुङ, २६ फागुन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा ध २ प १९२१ नम्बरको...
स्वास्थ्यचौकी र विद्यालयलाई फिल्टर वितरण
बागलुङ, २६ फागुन । बागलुङका दुई स्थानीय तहका विद्यालयमा स्वच्छ खानेपानी तथा सरसफाईको लागि फिल्टर बाल्टि वितरण गरिएको छ ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका...
एमालेको जित कसैले रोक्न सक्दैनः थापा
बागलुङ, २५ फागुन । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख लिलाबहादुर थापाले नेकपा (एमाले) देशको पहिलो शक्ति भएको बताउनुभएको छ...
जिल्ला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बागलुङ, २५ फागुन । बागलुङमा फागुन २८ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
जिल्ला फुटबल संघ बागलुङको आयोजनामा फागुन २८ गतेदेखि...
शान्ति प्रक्रियालाई गिज्याइरहने ‘सामूहिक चिहान’
काठमाडौं, २५ फागुन । ‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु ।...




















