जेसीज सप्ताह बुधवारदेखि हुने

बागलुङ, १७ भदौ । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले यसबर्ष पनि बिभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह गर्ने भएको छ । बिभिन्न रचनात्मक...

गुहेंली सञ्चार सहकारीको वार्षिक साधारण सम्पन्न

बागलुङ, १७ भदौ । गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य लिलबहादुर...

एन्फा यू१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

बागलुङ, १६ भदौ । बागलुङमा आईतबारदेखि एन्फा यू१४ अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । बागलुङ जिल्ला फुटबल संघको आयोजनामा सुरु...

बागलुङमा ठुलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

बागलुङ, १६ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ठुलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक...

शुभराशी ल्याङ्ग्वेज इन्स्टिच्युट बागलुङको जापानी शिक्षकसंग सेमिनार

बागलुङ, १५ भदौ । बागलुङमा सञ्चालित शुभराशी ल्याङ्ग्वेज इन्स्टिच्युटले जापानी शिक्षकसंग सेमिनार सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि बागलुङबाट विद्यार्थी भिजामा जापान पठाउँदै आएको...

‘शिक्षामा निजी विद्यालयको योगदान राज्यले भुल्न हुँदैन’

बागलुङ, १२ भदौ । शिक्षामा निजी विद्यालयको योगदानलाई राज्यले भुल्न नहुनेमा बागलुङका सरोकारवालाहरुले बताएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको शिक्षा...

ओमशान्ति बागलुङले गरेको रक्तदानमा ५० युनिट रगत संकलन

बागलुङ, १० भदौ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व भातृत्व दिवसका अवसरमा सोमबार बागलुङमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान...

विद्यार्थी सवार भ्यान दुर्घटना, ७ जना घाईते

बागलुङ, ६ भदौ । बागलुङको गलकोट नगरपालिकामा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा चालकसहित सात जना घाईते भएका छन् । विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदै गरेको...

कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी, ६ भदौ । राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट...

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

ढोरपाटन (बागलुङ), ५ भदौ । यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा...

भर्खरै

धेरै पढिएका समाचार