एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

काठमाडौं, २० असार । गृहमन्त्री बालकृष्ण खाँणले परराष्ट्र मन्त्रालयमार्फत् अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध नहुने पत्र पठाइसकेको दाबी गरेको एक सातापछि...

असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड सकियो

काठमाडौं, १९ असार । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको...

अन्तर्राष्ट्रिय सहकारी दिवसमा बागलुङ कारागारका बन्दीहरुलाई खेलकूद सामग्री वितरण

बागलुङ, १८ असार । १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्ला कारागार कार्यालय बागलुङका कैदीबन्दीहरुका लागि खेलकूद सामग्री र...

सिदार्थलाई विद्यालय स्तरिय फुटसल प्रतियोगिताको उपाधि

बागलुङ, १८ असार । गुठी युनाईटेड क्लब बागलुङले आयोजना गरेको अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिताको उपाधि सिदार्थ शिक्षा सदनले जितेको छ । शनिबार भएको फाइनल...

बागलुङमा दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ, १६ असार । बागलुङमा बिहिबारदेखि जिल्ला स्तरीय दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको...

नेपाल स्वास्थ्य प्राबिधिक संघ बागलुङद्वारा आश्रमलाई सहयोग

बागलुङ, १६ असार । नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल...

काठेखोला गाउँपालिकाको एउटै योजना अनियमितताका तीन मुद्दा

बागलुङ, १५ असार । बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित तीन कर्मचारीविरुद्ध एकै दिन भ्रष्टाचारका तीनवटा मुद्दा दर्ता भएका छन्। अख्तियार दुरुपयोग...

बागलुङ नगर खानेपानीको साधारणसभा सुरु

बागलुङ, १५ असार । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको चौथो बार्षिक साधारणसभा कलस्टर वाइज रुपमा सुरु भएको छ । बागलुङ नगरपालिका वडा...

चट्याङ लागेर तंग्राममा एक महिलाको मृत्यु

बागलुङ, १५ असार । बागलुङमा मंगलबार राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेतकी २८ बर्षिया सुष्मा...

म्याग्दीका स्थानीयले गरे सडकमै रोपाइँ

ठाकुरप्रसाद आचार्य म्याग्दी, १४ असार । म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका स्थानीयहरुले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा...

भर्खरै

धेरै पढिएका समाचार