आज विजया दशमी, टीकाको शुभ साइत ११ः५३ बजे

Dashai Dकाठमाडौं, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका...

नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौँ, १५ असोज । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष...

श्रीमानले गरे श्रीमतीको हत्या

विराटनगर, १४ असाेज । सुनसरीको इटहरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खोटङ घर भई इटहरी उपमहानगरपालिका-१२ मा डेराभाडामा बस्ने खोटाङको ऐसलुखर्क गाउँपालिका-१ की २५...

स्वास्थ्य चौकीलाई हिमालयन बैंकको सहयोग

बागलुङ, १२ असोज । बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंक बागलुङ शाखाले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नयाँ भवन निर्माण सम्पन्न भएसँगै...

चाडपर्वमा घरको यादले भावुक आश्रमका बुबाआमा

अर्जुन कार्की बागलुङ, १२ असोज । बागलुङको कुश्मिशेरा नगरपालिका–१ की ५९ वर्षीया डम्मरी शर्मा आठ वर्षदेखि मानव सेवा आश्रममा आश्रित हुनुहुन्छ । बागलुङ बजारमा प्लाष्टिक...

सुनसान म्याग्दीका पर्यटकीयस्थल

म्याग्दी, १० असोज । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज-कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र...

बागलुङ भित्रिए मुस्ताङ्गी च्याङ्ग्रा

बागलुङ, ८ असोज । हिन्दु नेपालीहरुको महानचाड बडा दसैँ नजिकिएपछि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ भित्रिएका छन् । बागलुङका व्यवसायीहरुले दसैँलाई मध्यनजर गरेर बिक्रीका लागि मुस्ताङका च्याङ्ग्राहरु...

च्याङ्ग्रा बेच्दै वडा अध्यक्ष

हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), ७ असोज । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,फल्याकका वडा अध्यक्ष सुरेन्द्र गुरूङ ग्राहकलाई च्याङ्ग्रा बेच्न व्यस्त हुनुहुन्छ । पछिल्लो एक सातायता वडामा...

पुनःनिर्माणका लागि सृष्टि फर्निचरको एक बढि लाख सहयोग

बागलुङ, ७ असोज । बागलुङमा संचालन भएको सृष्टी फर्निचर उद्योगले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुननिर्माणका लागि १ लाख बढि रकम सहयोग गरेको...

बागलुङमा यात्रु सहायकता कक्ष स्थापना

बागलुङ, ७ असोज । चाडपर्व नजिकिँदै गर्दा बागलुङमा यात्रु सहायकता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महानचाड बडादसैँ, तिहार र छठ पर्व नजिकिएसँग सोमबारबाट...

भर्खरै

धेरै पढिएका समाचार