कास्की कारागारबाट फरार कैदी बागलुङमा पक्राउ
बागलुङ, ३ कात्तिक । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा पक्राउ परेका छन्...
वडाध्यक्ष, शिक्षकसहित २४ जुवाडे प्रहरी नियन्त्रणमा
सिन्धुली, ३ कार्तिक । जिल्ला प्रहरी कार्यालयले गोलन्जोर-३ ग्वालटारबाट २४ जुवाडेलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये वडाध्यक्ष रविन श्रेष्ठ, शिक्षक तपन पौडेलसहित छन्...
अन्तराष्ट्रिय बागलुङ समाज कप भलिबलको उपाधि गलकोटलाई
बागलुङ, २ कार्तिक । ‘अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोट नगरपालिकाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा निसीखोला गाउँपालिकालाई २–३...
पालिकास्तरीय भलिबलः उपाधिको लागि निसीखोला र गलकोट भिड्ने
बागलुङ, १ कार्तिक । बागलुङमा जारी ‘अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि निसीखोला गाउँपालिका र गलकोट नगरपालिका भिड्ने भएका छन्...
अन्तराष्ट्रिय बागलुङ समाज कपः सेमिफाइनल समिकरण पुरा
बागलुङ, १ कार्तिक । बागलुङमा जारी ‘अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
शुक्रबार क्याटरफाइनलमा जित निकाल्दै ढोरपाटन...
पहिराले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित
म्याग्दी, २१ असोज । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र...
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
दाङ, २१ असोज । दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका –१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या...
आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, १८ असोज । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अविरल वर्षाको कारण सवारी आवागमन र जनजिवन कष्टकर बनेपछि गृह...
आज देशभर मौसम फेरिँदै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, १८ असोज । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने...
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बागलुङ, १७ असोज । बागलुङको ताराखोला गाउँपालिका–३ गाईघाटमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
]ताराखोलाबाट गल्कोटको हटियातर्फ जाँदै गरेको ग १...



















