अस्पताल आफैले पैसा थपेर पाठेघरको अप्रेसन
बागलुङ, २५ मंसिर । पैसा अभावले बिरामीले उपचार नपाएको । अप्रेसन रोकिएको सुनिएकै छ । धेरै सहजिकरण भए विपन्न सहयोग र उपचारमा छुट हुन...
एक घण्टाको यात्रा पाँच मिनेटमा सिमित
बागलुङ, २५ मंसिर । झोलुङ्गे पुलको जिल्लाको रुपमा ख्याति कमाएको बागलुङमा फेरि एउटा लामो र अग्लो झोलुङ्गे पुल थपिएको छ ।
बागलुङ नगरपालिका–४ कुँडुले फाँटदेखि...
एमालेका उम्मेदवारद्वारा मतदातालाई धन्यवाद व्यक्त
बागलुङ, २२ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवाहरुले मतदाताहरुलाई धन्यवाद ज्ञापन...
बेनीमा माटोको ढिस्कोले पुरिएर निर्माण व्यवसायीको मृत्यु
बेनी, २१ मंसिर । बेनीमा बुधबार माटोको ढिस्कोले पुरिएर एक निर्माण व्यवसायीको मृत्यु भएको छ। बेनी नगरपालिका–८ स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा...
कांग्रेस-एमालेबीच सत्ता सहकार्य नहुने
काठमाडौं, २१ मंसिर । आगामी नयाँ सरकार निर्माणमा आ संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको...
आदर्श सञ्चार सहकारीको साधारणसभा शुरु
बागलुङ, २० मंसिर । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारणसभा मंगलबारदेखि शुरु भएको छ ।
६ वटा एकाईमा सञ्चालन हुने साधारणसभाको...
चितुवालाई गोली हानी मारियो
तनहुँ, २१ मंसिर । । तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्नेमा नरभक्षी चितुवालाई गोली हानी मारिएको छ । प्रहरी नायब निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको टोलीले...
जनवरीदेखि सुरु हुँदै फाइभजी
काठमाडौं, २० मंसिर। नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ ।
परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका...
काठेखोलाका ७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानीत
टिकाराम उपाध्याय
बागलुङ, १९ मंसिर । काठेखोला गाउँपालिकाले ७ जनालाई महिला स्वास्थ्य स्वयंमसेविकालाई सम्मान गरेको छ । गाउँपालिकाले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका...
बागलुङ सुनको गहना चोरेको आरोपमा दुई जना पक्राउ
बागलुङ, १९ मंसिर । सुनको गहना चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले दुई जनालाई पक्राउ गरेको छ ।
छुट्टाछुट्टै सुन चोरीको आरोपमा तमानखोला गाउँपालिका–३ का...




















